मुख्य खबर
आगामी निर्वाचनमा आफनो पार्टीसँग एक्लै लड्ने आँट कसैले गर्न नसक्ने ओलीको दावी
नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा आफनो पार्टीसँग एक्लै लड्ने आँट कसैले गर्न नसक्ने दावी गरेका छन् । ललितपुरमा आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष ओलीले एमालेसँग एक्लै चुनाव लड्न कुनै पनि राजनीतिक दलहरुले नसक्ने...
शनिबार, भदौ १२, २०७८निरन्तरको बर्षाका कारण बाँकेको नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न
निरन्तरको बर्षाका कारण बाँकेको नेपालगञ्ज आसपासको क्षेत्र पनि जलमग्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका न्युरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क क्षेत्र डुवानमा परेका हुन । त्यस्तै भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका...
शुक्रबार, भदौ ११, २०७८अबिरल वर्षा पछि बुटवल–देवदह सडकखण्डको घोडाहा स्थित पक्की पुल भासियो पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
हिजो बेलुकाबाट लगातार परेको बर्षाले लुम्बिनी प्रदेशका विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ । बुटवल–देवदह सडकखण्डको घोडाहा स्थित पक्की पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । पुल भासिएपछि राजमार्गमा गाडी ओहोरदोहोर गर्न सकेका...
शुक्रबार, भदौ ११, २०७८सुदूरपश्चिममा अविरल वर्षाका कारण दोँदा लगायतका अधिकांश नदीहरूमा बाढीले
सुदूरपश्चिममा अविरल वर्षाका कारण दोँदा लगायतका अधिकांश नदीहरूमा आएको बाढीले कञ्चनपुरको दक्षिणी क्षेत्र समेत डुबानमा परेको छ । दोँदा नदीमा आएको बाढी बस्तीमा पसेपछि कञ्चनपुरको लालझाडी र पुनर्वासका २ सय भन्दा बढी घर डुबानमा...
शुक्रबार, भदौ ११, २०७८कैलालीमा बाढीले बगाउँदा एक जना वृद्धाको मृत्यु
कैलालीमा बाढीले बगाउँदा एक जना वृद्धाको मृत्यु भएको छ भने दुई जनाको सकुशल उद्दार गरिएको छ । लम्कीचुहा नगरपालिका–६ चरेलास्थित गुलरा नदीले बगाउँदा सोही ठाउँ बस्ने ९५ वर्षीया फुपिया थारुको मृत्यु भएको हो ।...
शुक्रबार, भदौ ११, २०७८पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरोमा परेर एकै परिवारका तीन जना बेपत्ता
अविरल वर्षासँगै आएको बाढी पहिरोले देशभरको जनजीवन प्रभावित भएको छ । तराईका विभिन्न क्षेत्र डुबानमा परेका छन् भने पहिरोले ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध पारेको छ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरोमा परेर...
शुक्रबार, भदौ ११, २०७८प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त
प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । शेरधन राईको राजीनामा स्वीकृत गरेसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनको शपथ ग्रहण पनि सम्पन्न भएको छ...
बिहिबार, भदौ १०, २०७८दार्चुलाका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने मन्त्रीपरिषद् निर्णय
महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन चुडाउँदा नदीमा बगेका दार्चुलाका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धामीको परिवारलाई १० लाख रुपैयाँ...
बिहिबार, भदौ १०, २०७८कक्षा १२ को परिक्षार्थीहरुलाई तुरुन्त खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परिक्षार्थीहरुलाई तुरुन्त खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीवार बसेको बैठकले कक्षा १२ को परिक्षार्थीका लागि कोरोना विरुद्धको खोपको तुरुन्त व्यवस्थापन गरी...
बिहिबार, भदौ १०, २०७८नेपालमा थप २ हजार ४ सय ३३ जनामा कोरोना संक्रमण
नेपालमा थप २ हजार ४ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ९ हजार ७ सय २ पिसिआर परिक्षणका क्रममा २ हजार ५२ र ४ हजार ६ सय...
बिहिबार, भदौ १०, २०७८-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३




