-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन प्रणाली र शासकीय स्वरुप लगायतका बिषयमा संविधान संशोधन गर्नुपर्ने माग गरेका छन् । बुधबार नेता पोष्टबहादुर बोगटीको ७औं स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले आफुहरुले राखेको फरक मत सम्वोधनका लागि संविधान संशोधन गर्नुपर्ने माग गरेका हुन् । उनले संविधानमा भएका विकृत वुर्जुवा व्यवस्थालाई परिर्वतन गर्न आवश्यक परे सडकमा निस्कनुपर्ने अवस्था आउने चेतावनी समेत दिए ।
अध्यक्ष दाहालले नेपालको राष्ट्रिय स्वाधिनता बाहेक संविधानमा रहेका अन्य बिषयलाई आवश्यक संशोधन गर्न सकिने बताए । उनले पार्टीमा पार्टीगत हित भन्दा पनि व्यक्तिगत स्वार्थका लागि गुट बनाउने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता समेत जनाए । पार्टी पुनः निर्माणको महान अभियानतिर जान खोजेको र अब जनतामा गएर माफी माग्दै नयाँ ढंगले पार्टीलाई अघि बढाउनुपर्ने बेला आएको उनको भनाइ छ ।कार्यक्रममा माओवादी आन्दोलनमा स्वर्गीय बोगटीले पु¥याएको योगदानको चर्चा गरिएको थियो ।
News Desk 0 response बुधबार, भदौ ३०, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३