-
पूर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपुरको गैँडाकोटमा आज विहान यात्रुबाहक बस र ट्रक एक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया बाँसबारीकी योगमाया सुवेदी, कञ्चरपुरकी रंगी तिरुवा र कृष्ण राना रहेका छन् । दुर्घटनामा परि घाईते भएका उनिहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको हो ।
काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सु प्र ०२–००१ नम्बरको यात्रुबाहक बस र ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किएका हुन । दुर्घटनामा बस चालक र सहचालक सहित २४ जना घाईते भएका छन् । अन्य घाईतेहरुको सोहि अस्पतालमा उपचार भैरहेको छ ।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा बर्दिया बाँसगढी ८ का ८२ वर्षिय डिल्लीराम सुवेदी, जुम्ला तिलाका ३३ वर्षीय टोपवहादुर शाही र कञ्चनपुर बेलपुर ९ का ३२ वर्षीय चित्रदेव लेखक रहेका छन् । बस थुम्सीको २३ स्मृति पुलनजिक निमार्ण हुँदै गरेको डाइभर्सनमा ठोक्किएर तल खसेको हो । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
News Desk 0 response मङ्लबार, भदौ २९, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३