मुख्य खबर

वीरगञ्जमा निर्माणाधीन सर्वोत्तम स्टिल उद्योगमा विष्फोट हुँदा १५ जना घाइते

पर्साको वीरगञ्जमा निर्माणाधीन सर्वोत्तम स्टिल उद्योगमा विष्फोट हुँदा १५ जना घाइते भएका छन् । घाइतेहरुको वीरगञ्जस्थित नारायणी बयोदा अस्पताल र भारतको पटनामा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई उपचारका लागि भारत पठाइएको हो ।...

कानून विपरीत दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै नेकपा (एमाले) अदालत जाने

सभामुख र निर्वाचन आयोगले कानून विपरीत दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै नेकपा (एमाले) अदालत जाने भएको छ । बिहीबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले कारबाहीमा परेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको...

ओलीको पत्रकार सम्मेलन,प्रधानमन्त्री,सभामुख र नेपाल विरुद्ध आक्रोश व्यत्त

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ पार्टी दर्ताका लागि माधव नेपालहरु सनाखत गर्न निर्वाचन आयोग पुगेकै समयमा पत्रकार सम्मेलन गरि आफ्नो आक्रोश पोखेका छन् । उनले अध्यादेश जारी गरेको प्रति प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुखदेखि...

सर्वोच्च अदालतद्वारा न्यायपालिकामा हुन सक्ने विकृति विसंगतिबारे तयार पारेको अध्ययन प्रतिवेदन सार्वजनिक

सर्वोच्च अदालतले न्यायपालिकामा हुन सक्ने विकृति विसंगतिबारे तयार पारेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन केही समयअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई हस्तान्तरण गरिएको थियो । बुधबार...

निर्वाचन आयोगद्वारा नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता

निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता दिएको छ । निर्वाचन आयोगबाट दुवै दलले दल दर्ताको प्रमाणपत्र पाएका छन् । दल दर्ताका लागि दिएको...

कोरोना अपडेट नेपालमा थप २ हजार ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २ हजार ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ७ सय ११ पिसिआर परिक्षणका क्रममा १ हजार ८ सय ६२ र ५ हजार ५ सय...

सिन्धुपाल्चोकमा यात्रुबाहक बस दुर्घटना,२ जनाको मृत्यु,३९ जना घाइते

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ कालीका छाप भन्ने स्थानमा यात्रुबाहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३९ जना घाइते भएका छन् । मृत्यु हुनेमा ललितपुर जिल्ला ठुलोदुर्लुङका अन्दाजी ४५ वर्षीय राजम...

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदलेदिए पदबाट राजीनामा

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएको छन् । साउदले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख दीर्घराज मैनालीलाई राजीनामा बुझाएका हुन् । साउदमाथि बुक बिल्डीङ विधिबाट...

कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा मिसिल झिकाउन सर्बोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा मिसिल झिकाउने आदेश गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले कुलमानलाई नियुक्ति गर्दाको मिसिल तीन दिनभित्र झिकाउन आदेश...

कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै लिने तयारी

संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन निर्देशन दिएको छ । मंगलबार समितिको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोरोना विरुद्धको खोप दिएर भौतिक उपस्थितिमा परीक्षा...

4565