-
नेपालमा शुक्रबार थप १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभगर गरिएको ८ हजार ५ सय ४९ पिसिआर परिक्षणमा ९ सय ६१ र २ हजार ३ सय ६७ एन्टीजेन परिक्षणका क्रममा १ सय ८५ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६१ हजार ९ सय ५२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय २४ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै थप १ हजार ६ सय ६० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ३६ हजार ६ सय ६६ संक्रमित कोरोनामुक्त भएका छन् । हाल २७ हजार ९ सय ५८ सक्रिय संक्रमित आइशोलेशन र २ सय ५२ जना क्वारेन्टिनमा रहेका छन् ।
News Desk 0 response शुक्रबार, भदौ २५, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३