-
नेपाल भ्रमणमा रहेकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन्स ‘एमसीसी’की उपाध्यक्ष फतिमा सुमारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेकी छन् । उपाध्यक्ष सुमारले आज विहान खुमलटार पुगेर दाहालसँग छलफल गरेकी हुन । झण्डै एक घण्टा भएको छलफलमा उपाध्यक्ष सुमारले एमसीसी नेपालको हितमा रहेको बताएकी छिन् । उनले अध्यक्ष दाहालसँग एमसीसी अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित नरहेको समेत उल्लेख गरेकी छन ।
जवाफमा अध्यक्ष दाहालले सत्ता गठबन्धनको बैठकबाट एमसीसी पास गर्ने वा नगर्नेबारे साझा धारणा बनाउने जानकारी गराएका गराएका छन् । चार दिने नेपाल भ्रमणमा क्रममा उनी बिहीबार नेपाल आएकी हुन । उनले बिहीबार नै प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्षद्वय उपेन्द्र यादवसँग पनि भेट गरेकी थिईन् ।
News Desk 0 response शुक्रबार, भदौ २५, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३