मुख्य खबर
बागमतीका १२ प्रदेशसभा सदस्यले रोजे नयाँ दल
बागमती प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट प्रतिनिधित्व गरेका १२ सदस्यले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । उनीहरुले औपचारिकरूपमा एमाले पार्टी छोड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका हुन् । समाजवादी रोज्नेमा मुख्यमन्त्री...
मङ्लबार, भदौ १५, २०७८कोशी उकास क्षेत्रमा कबुलियती वन निर्माण गरिने भएपछि उदयपुरको बेलका नगरपालिका क्षेत्रका सुकुम्बासी विस्थापित हुदै
कोशी उकास क्षेत्रमा कबुलियती वन निर्माण गरिने भएपछि उदयपुरको बेलका नगरपालिका क्षेत्रका सुकुम्बासी बस्तीहरु विस्थापित हुने भएका छन् । बस्ती विस्थापित हुने भएपछि त्यस क्षेत्रका स्थानीयले चिन्ता व्यक्त गर्दै आफूहरुलाई नहटाउन माग गरेका छन्...
आइतवार, भदौ १३, २०७८९ करोड नेपाली रुपैयाँ बराबरको कोकिन सहित ३ विदेशी नागरीक पक्राउ
प्रहरीले २ किलो ९ सय ६६ ग्राम कोकिनसहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले आइतबार तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोलाई सिन्धुलीको खुर्कोटबाट र अन्य दुईजनालाई काठमाडौंबाट पक्राउ गरेको हो ।...
आइतवार, भदौ १३, २०७८सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन
सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ । केहिदिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको पछिल्लो मापन अनुसार...
आइतवार, भदौ १३, २०७८नेपालमा आइतबार थप १ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि
भएको छ । देशभर गरिएको ७ हजार २ सय ५९ पिसिआर परिक्षणका क्रममा १ हजार २ सय १४ जना र ३ हजार ३८ एन्टीजेन परिक्षणका क्रममा १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको...
आइतवार, भदौ १३, २०७८दुईतिहाइ भन्दा बढि नेपालीमा कोरोना प्रतिरोधी क्षमता विकसित भएको दावी
दुईतिहाइ भन्दा बढि नेपालीमा कोरोना प्रतिरोधी क्षमता विकसित भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको सर्वेक्षणमा नेपालमा ६८ दशमलब ६ प्रतिशत व्यक्तिमा कोरोना विरुद्धको प्रतिरोध क्षमता देखिएको हो । स्वास्थ्य तथा जनसंख्या...
आइतवार, भदौ १३, २०७८बाजुराको कोल्टीमा चामल सकिएसंगै जिल्लाको उत्तरी क्षेत्रमा खाद्य संकट
बाजुरा जिल्लाको कोल्टी खाद्य डिपोमा चामल सकिएसँगै जिल्लाको उत्तरी क्षेत्रमा खाद्य संकट निम्तिएको छ । खाद्यान्न ढुवानीमा समस्या हुँदा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड कोल्टी शाखामा चामल अभाब भएको हो । खाद्यान्न अभाव...
शनिबार, भदौ १२, २०७८नेपालमा थप १ हजार ८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप १ हजार ८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ४ सय ९ पिसिआर परिक्षणका क्रममा १ हजार ५ सय १६ जना र ३ हजार ७...
शनिबार, भदौ १२, २०७८दोश्रो पुस्ता आफ्नो पार्टीमा आए आफु अध्यक्ष पद नै हस्तान्तरण गर्न तयार माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमालेका दोश्रो पुस्ताका नेताहरुले यसअघि नै दुईवटा पार्टी दर्ताका लागि प्रयास गरेको खुलाशा गरेका छन् । शनिबार ललितपुरमा पेशागत महासंघ बागमती प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण...
शनिबार, भदौ १२, २०७८अध्यक्ष दाहालद्वारा युवाहरुलाई समाजवादको अभियान चलाउनगर्न आव्हान
नेकपा माओवादी केन्दे रक्षाको निम्ति सुदृढ गर्नुपर्ने बताएका छन् । वाइसिएलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमालेमा गएका माओवादीबाट नेताहरू अहिले प्रताडित भएको बताए । उनले आफूसँग प्रधानमन्त्री र पार्टी अध्यक्ष आ्रका अध्यक्ष...
शनिबार, भदौ १२, २०७८-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३
-
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३




