-
पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा वडा तहमा पुनः चुनाव हुनुपर्ने भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्वाचन समितिको ध्यानाकर्षण गराएको छ । पौडेल समूहले क्रियाशीलता विवादसम्बन्धी समस्या समाधान नगरी डडेलधुरामा वडा तहको अधिवेशन गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । निर्वाचन समितिलाई ध्यानाकर्षण गराएर फर्कने क्रममा महामन्त्री डा शशांक कोइरालाले निर्वाचन समितिले डडेल्धुरामा पुनः चुनाव सम्भव नभएको बताएको जानकारी दिए ।
निर्वाचन समितिसँग पौडेल पक्षका नेताहरूले दुईतिहाइले बहिस्कार गरेको वडा अधिवेशन हुन्छ ? भन्दै प्रश्न राखेका थिए । निर्वाचन समितिको ध्यानाकर्षण गरेर फर्कनेक्रममा डा. शेखर कोइरालाले कांग्रेसको ७५ वर्षे इतिहासमा प्रहरी प्रशासनको बलमा कहिल्यैपनि र कहीँपनि अधिवेशन नभएको बताए । उनले पार्टी सभापति÷प्रधानमन्त्रीकै जिल्लामा यस्तो हुनु दुर्भाग्यपूर्ण भएको बताए ।
निर्वाचन समितिले निर्वाचन अधिकृतलाई बोलाएर जानकारी लिने र आवश्यक निर्णय गर्ने जानकारी नेताहरुलाई दिएको छ । पौडेल पक्षका नेताहरुले अन्य जिल्लामा हुने अधिवेशनमा निष्पक्षता कायम गर्न समितिलाई आग्रह गरेका थिए ।
News Desk 0 response बिहिबार, भदौ ३१, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३