-
सरकारले गठन गरेको सीमा अध्ययन समितिको टोलीले हुम्लामा पर्ने ३, ४ र ११ नम्बरको सीमा स्तम्भ हेलिकोप्टरबाट अध्ययन गर्ने भएको छ । नाम्खा गाउँपालिका वडा नम्वर ६ लिमिलाप्चा १२ नम्बरको सीमास्तम्भ अध्ययन गरी ३, ४ र ११ नम्बरको सीमास्तम्भ अध्ययन गर्न नेपाली सेनाको हेलिकोप्टर हिल्सा तर्फ उडेको हो ।
नाम्खा गाउँपालिका वडा नम्वर ५ स्थित ५ हजार १ सय २५ मिटरको उचाइ चिम्ला भञ्ज्याङको ३ नम्बर सीमास्तम्भ, ५ हजार २ सय ५० मिटर उचाइमा रहेको नुमुचे टुप्पाको ४ नम्बर सीमास्तम्भ र ५ हजार २ सय मिटर उचाइ टाकुलेको ११ नम्बर सीमास्तम्भ अध्ययन गर्न लागिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको नेतृत्वमा रहेको टोली अध्ययनपछि सुर्खेत फर्किने प्रजिअ आचार्यले बताए ।
सीमास्तम्भको अध्ययन गर्न अध्ययन समितिको टोली गत भदौ २७ गते लाप्चा गएको थियो । टोलीमा नापी विभागदेखि अन्य सम्बन्धित क्षेत्रका प्रतिनिधिहरू सहभागी छन् । सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिका नेपाली भूभाग अतिक्रमण भए–नभएको सम्बन्धमा टोली स्थलगत अध्ययनमा खटाएको छ ।
News Desk 0 response शुक्रबार, अशोज १, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३