-
चीनसँग खरिद गरिएको खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी जहाज आज बेइजिङ प्रस्थान गरेको छ । आज साँझ पौने छ बजे बेइजिङ प्रस्थान गरेको जहाजले शुक्रबार चिनियाँ खोप भेरोसेल ल्याउने छ ।
निगमको जहाजले ४४ लाख मात्रा भेरोसेल ल्याउने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अब भित्रने भेरोसेल ४० बर्ष माथि उमेर समूहलाई दिने सरकारको तयारी छ ।
सरकारले चीनसँग पछिल्लो पटक खरिद गरेको ६० लाख मात्रामध्ये १६ लाख मात्रा भदौ पहिलो साता नै नेपाल आइसकेको छ । नेपालमा हालसम्म भारतबाट २४ लाख ४८ हजार मात्रा कोभिसिल्ड, चीनबाट विभिन्न चरणमा ७४ लाख मात्रा भेरोसेल, अमेरिकाबाट १६ लाख मात्रा जोन्सन एन्ड जोन्सन, जापानबाट १७ लाख ७७ हजार ३ सय २० मात्रा अस्ट्राजेनेकाको खोप आएको छ ।
असोजमा गाभीमार्फत १ लाख मात्रा फाइजर खोप आउने क्रममा रहेको छ । यही वर्षको अन्तिमसम्ममा फाइजरको ६० लाख मात्रा र मोडर्नाको ४० लाख मात्रा खोप पनि आउने बताइएको छ । यी खोप १८ वर्षमुनि उमेर समूहलाई लगाउने सरकारले बताएको छ । हालसम्म ५२ लाख ४३ हजार २ सय ३६ जनाले पुर्ण र ५८ लाख ७७ हजार ७९ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।
News Desk 0 response बिहिबार, भदौ ३१, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३