-
एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई बुख्याँचासँग तुलना गरेका छन् । बुटबलमा आयोजित कार्यकर्ता भेलामा उनले बर्तमान सरकारले बुख्याँचा जत्तिको पनि काम गर्न नसकेको टिप्पणी गरे । उनले बुख्याँचाले अन्नबाली खान आउनेलाई तर्साउने तर बर्तमान सरकारले त त्यती पनि गर्न नसकेको आरोप लगाए ।
एमालेको सही नेतृत्व र विचारले नेपालमा कम्युनिस्ट आन्दोलन सफल हुने ओलीको दाबी थियो । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा मुलुकले लिएको र त्यसको सफलता एमालेको नेतृत्वबिना नहुने उनको भनाइ थियो ।
उपमहासचिव विष्णु पौडलले पुष्पकमल दाहाल र माधव नेपालले शुरूमा नेकपा र त्यसपछि एमाले कब्जा गर्न असफल भएपछि कांग्रेसको पछि लागेको टिप्पणी गरे । पौडेलले सत्तारुढ गठबन्धनलाई एमाले एक्लैले चुनावमा पराजित गर्न ल्याकत राख्ने जिकिर गरे । अर्का उपमहासचिव घनश्याम भुसालले एमाले अहिले अफ्ठ्यारोमा भएपनि आत्तिहाल्ने अवस्था नभएको बताए ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले एमाले र केपी ओलीविरुद्धको महागठबन्धनलाई चुनावबाटै परास्त गर्ने बताए । रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतालाई व्यक्तिगत फाइदाको लागि उपयोग गर्न खोजेको आरोप लगाए ।
News Desk 0 response बुधबार, भदौ ३०, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३