बिजनेस

अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने व्यवस्था सहितको बजेट आउनुपने नेपाल उद्योग वाणिज्य महासंघको माग

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक बर्षको बजेट कोरोना महामारीको चपेटामा परेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने व्यवस्था सहितको आउनुपर्ने माग गरेको छ । कोरोना संक्रमणको पहिलो लहरबाट नराम्रोसंग थला परेको अर्थतन्त्र पुरानै लयमा फर्कन...

किसानहरुलाई टिस्युकल्चर प्रविधिबाट तयार पारिएको विरुवा वितरण

राम्रो आम्दानी लिन सकिने भएकाले किसानहरुको आकर्षण व्यवसायीक केरा खेतीमा तर्फ भई रहेको समयमा मोरगंको सुन्दरहरैचा नगरपालिकाले अनुदानमा किसानहरुलार्ई टिस्युकल्चर प्रविधिबाट तयार पारिएको विरुवा वितरण गर्न थालेको छ । नगरपालिकाले केरा खेती गर्ने किसानहरुलाई...

निषेधाज्ञामै कालो पत्रेको काम : पहिलो चरणमा बाह्र सय मिटर कालो पत्रे हुदै

देशभर कोरोना भाइरस कोभिड १९ को माहामारी व्यक्त छ । माहामारीको समयमा बिभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । यस्तो अवस्थामा बिकाश निर्माणको काम प्रभावित हुदै आएको छ । निर्माण व्यवसायीले काम गर्न नसक्ने...

दैनिक दशटन लिक्विड आयात गरिदै,अक्सिजनको समस्या ९५ प्रतिशत समाधान

कोरोना भाईरसबाट संक्रमित विरामीका लागि अत्यावश्यक रहेको अक्सिजन आपूर्ति ९५ प्रतिशतले व्यवस्थापन भई सकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताएकाछन् । हाहाकारनै मच्चिएको थियो तर सबैतिरबाट व्यवस्थापन भएकाले ९५ प्रतिशत समधान भएको...

बालाजुस्थित माछापोखरी तरकारी बजारले गिज्याउदैछ लकडाउनलाई !

कोराना महामारी नियन्त्रणका लागि भौतिक दुरी नै सबैभन्दा सही विकल्प हो । सरकार पनि यही विकल्प अपनाउदै देशैभर निषेधाज्ञा जारी गरेको छ । तर, जनस्तरबाटै निषेधाज्ञा उल्लंघन भएपछि संक्रमणको जोखिम लगातार बढदो छ ।दृष्य...

निषेधाज्ञा पश्चात ४ स्थानमा मोटरहेडका थ्रीएस सेन्टर खुल्ने

काठमाडौं । जारी निषेधाज्ञा सकिए पश्चात देशभरका विभिन्न ४ स्थानमा मोटरहेड बाइकका थ्रीएस अर्थात सेल्स, सर्भिस र स्पेयर पार्ट्स आउटलेट खुल्ने भएका छन् । मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले...

अपग्रेड सहितको मोटरहेड एमएच १५० आर नेपाल आउने

काठमाडौं । मोटरहेड एमएच १५० आर बाइक अझै अपग्रेड भएर आउने भएको छ । नेपालका लागि मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले इन्जिन र अन्य प्राविधिक कुराहरु समेत अपग्रेड भएर आउने बताएको छ...

शेयर बजारमा दिनदिनै नयाँ रेकर्ड

शेयर बजारमा नेप्से परिसूचक उकालो लागेर दिन दिनै नयाँ रेकर्ड कायम भएको छ । आइतबार ५४ दशमलव २६ अंकले बढेर उच्च विन्दुमा पुगेको नेप्से परिसूचक सोमबार र मंगलबार पनि बढेर नयाँ रेकर्ड बनाएको छ...

वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने रामशरण महत भनाइ

नेपाली कांग्रेसका नेता एवंम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन् । पूर्वअर्थमन्त्री महतले संचारकर्मीसंग कुरा गर्दै सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका हुन्...

पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल÷मट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको हो । अब उपभोक्ताले पेट्रोल...

4565