बिजनेस

सेयर बजार परिसूचक नेप्सेमा आइतबार उच्च अंकले वृद्धि

सेयर बजार परिसूचक नेप्सेमा आज उच्च अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ५४ दशमलव २६ अंकले बढेर अहिलेसम्मको उच्च २ हजार ७ सय ३८ दशमलव ३५ विन्दुमा पुगेको छ । यस अघि नेप्से...

आगमी आर्थिक वर्षको वजेट संसदीय प्रक्रियाबाटै आउने

प्रधानमन्त्री केपी ओलीले आगमी आर्थिक वर्षको वजेट संसदीय प्रक्रियाबाटै आउने बताएका छन् । सरकारले बजेट ल्याउदा संसदीय प्रक्रिया छल्ने हो कि भन्ने विपक्षी दलहरुले आशंका गरिरहेका बेला प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो । पार्टीका...

कोभिड महामारीका बेला आवश्यक सामाग्री खरिदका क्रममा भ्रष्टाचार गर्नेलाई होला त कारवाही ?

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीका बेला आवश्यक सामाग्री खरिदका क्रममा भ्रष्टाचार गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएकाछन् ।कोभिड–१९ महामारीका कारण उत्पन्न संकट समाधानका लागि शनिबार बालुवाटारमा सरोकारवाला निकायसंगको छलफलका क्रममा उहाले सामाग्री खरिदका...

कोभिड संक्रमण तीव्र रुपमा फैलिएसँगै कालिमाटी तरकारी बजारमा कृषक र खुद्रा बजार बन्द

कोभिड संक्रमण तीव्र रुपमा फैलिएसँगै सबैभन्दा ठूलो कालीमाटी तरकारी बजारमा कृषक र खुद्रा बजार बन्द हुने भएको छ । तरकारी बजारभित्र भीड नियन्त्रण गर्न समस्या भएको जनाउँदै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीले...

कालिमाटी तरकारी बजारकोे व्यापारमा ५० प्रतिशत गिरावट

सरकारले कोभिड १९ रोकथामका लागि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गरेपछि उपत्यकाको ठूलो तरकारी बजार कालिमाटी तरकारी बजारको कारोबारमा ५० प्रतिशतले गिरावट आएको छ । निषेधाज्ञा जारी हुनुभन्दा अघि दैनिक झण्डै ९ सय ५० मेट्रिक...

कोरोनाको दोस्रो लहरको कठिन परिस्थितीमा एनसेलको अफर

कोरोनाको दोस्रो लहरको कठिन परिस्थितीमा आफ्ना ग्राहकहरुलाई लक्षित गरि एनसेल आजियटा लिमिटेडले आफ्ना सेवामा विभिन्न उपभोक्तामैत्री राहत अफरहरु ल्याएको छ । सञ्चार सेवामा पहुँच सदैव अत्यावश्यक छ र अझै यस किसिमको सार्वजनिक स्वास्थ्य संकटको...

दैनिक उपभोग्य वस्तु तिन महिनाको लागि स्टक रहेको वाणिज्य विभागको दावी

वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तिन महिनाको लागि स्टक रहेको बताएको छ । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले दैनिक उपभोग्यवस्तुहरु मौज्दात पूर्ण रुपमा...

आइतबार शेयर बजारमा नेप्से परिसुचक बढ्यो

आइतबार शेयर बजारमा नेप्से परिसुचक अंकले बढेको छ । कोरोना महामारीका बीच अनलाइनमार्फत् भएको कारोबारमा नेप्से दुई दशमलव ०७ प्रतिशतले बढेर २६ सय ६५ दशमलव १० विन्दुमा पुगेको हो । आज कारोबार रकममा पनि...

पेट्रोलियम पदार्थको मूल्य बढेर आयो :तर नेपालमा तत्काल मुल्य नबढ्ने

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ । स्वचालित मुख्य प्रणाली अनुसार पछिल्लो पटक भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको निगमले जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि निगमले कोभिड–१९...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे नागरिक एपको औपचारिक शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुसुविधा सम्पन्न मोबाइल प्रणाली नागरिक एपको आइतबारबाट औपचारिक शुभारम्भ गर्नुभएको छ । प्रधानमन्त्रीले चौथो सूचना प्रविधि दिवसका अवसर भर्चुअल माध्यमबाट प्रधानमन्त्री निवास बालुवाटारबाटै यसको शुभारम्भ गर्नुभएको हो । सम्भव भएका...

4565