-
आइतबार शेयर बजारमा नेप्से परिसुचक अंकले बढेको छ । कोरोना महामारीका बीच अनलाइनमार्फत् भएको कारोबारमा नेप्से दुई दशमलव ०७ प्रतिशतले बढेर २६ सय ६५ दशमलव १० विन्दुमा पुगेको हो । आज कारोबार रकममा पनि सुधार आएको छ ।
२ सय २६ कम्पनीको ७ अर्ब ३६ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । नेप्से बढेसँगै महिला लघुवित्त, विशाल बजार कम्पनी र सिंगटी हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो भने कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेको छ । सबैभन्दा बढी अन्य उपसमूहको परिसूचक ४ दशमलव ६३ प्रतिशत बढेको छ ।
त्यसैगरी, जीवन बीमा, निर्जीवन बीमा र होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको व्यापार, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ ।सबैभन्दा बढी नेपाल क्रेडिट एण्ड कमर्श बैंकको ४२ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको ४० करोड ३२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
News Desk 0 response आइतवार, बैशाख १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३
-
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३





