-
कोराना महामारी नियन्त्रणका लागि भौतिक दुरी नै सबैभन्दा सही विकल्प हो । सरकार पनि यही विकल्प अपनाउदै देशैभर निषेधाज्ञा जारी गरेको छ । तर, जनस्तरबाटै निषेधाज्ञा उल्लंघन भएपछि संक्रमणको जोखिम लगातार बढदो छ ।दृष्य हो देश कै राजधानी काठमाडौको । बालाजुस्थित माछापोखरी तरकारी बजारमा सँधै जसो यस्तै भिड लाग्ने गरेको छ ।
माछापोखरी तरकारी बजारमा बिहान चार देखि नौ बजेसम्म यस्तै भीड रहने गरेको छ । कतिपय क्रेता र विक्रेताले भौतिक दुरी त परै जाओस सामान्य मास्क समेत लगाएका हुँदैनन ।तरकारी बजारको यो भीड हटाउन प्रशासनले केही गरेको छैन भन्न मिल्दैन । तर उनीहरु पनि बजारलाई व्यवस्थित बनाउनु भन्दा माइकिङ गरेर औपचारिकतामात्र पुरा गरेको देखिन्छ ।
कोरोना भाइरस विरुद्ध अहिलेसम्म कुनै खास औषधि पत्ता लागिसकेको छैन । यता, यो महामारीले दिनहुँ नेपालमा मात्रै सयौं जनाको ज्यान लिइरहेको छ भने हजारौं संक्रमित हुने गरेका छन । यस्तो अवस्थामा नागरिक सचेत हुनु पर्ने र स्थानीय प्रशासनले पनि नागरिकका आवस्यक बस्तुको व्यवस्थापन गर्नु पर्ने हुन्छ । तर , जनचेतना अभाव र प्रशासनले निर्वाह गरिरहेकोे औपचारिकताका कारण कोरोना नियन्त्रणभन्दा बाहिर गइरहेको छ ।
News Desk 0 response बुधबार, जेष्ठ ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३
-
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३





