बिजनेस

निषेधाज्ञा अवधीभरका लागि सरकारी संस्थानबाट खरिद गरिने खाद्यान्नमा २० प्रतिशत छुट

सरकारले कोभिड -१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञा अवधीभरका लागि सरकारी संस्थानबाट खरिद गरिने खाद्यान्नमा २० प्रतिशत छुट दिएको छ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कम्पनीबाट...

कोरोना महामारीबिरुद्ध लड्न फिनल्याण्डद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग

नेपाललाई कोरोना महामारीबिरुद्ध लड्न फिनल्याण्डले सहयोग गरेको छ । फिनल्यान्ड सरकारले २४ लाख ९८ हजार सर्जिकल माक्स, लाख ६४ हजार विनाइल ग्लोभ, २६ हजार थान गाउन, ३ लाख ५० हजार थान के एन मास्क...

सरकारले चीन र अमेरिकाबाट कोभिड–१९ विरुद्धको खोप खरिद प्रक्रिया अघि बढायो

सरकारले चीन र अमेरिकाबाट कोभिड–१९ विरुद्धको खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । शुक्रबार संचारकर्मीसंग कुरा गर्दे परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले एक हप्ताभित्र खोप खरिदबारे टुंगो लाग्ने जानकारी दिएका हुन । चीनको सिनोफार्मसँग...

चालु आवमा ४.०१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुन कठीन स् अर्थमन्त्री विष्णु पौडेल

अर्थमन्त्री विष्णु पौडेलले चालु आवमा ४.०१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुन कठीन हुने बताएका छन । शुक्रबार चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले तेस्रो चौमासिकमा आएको कोरोना माहामारीका कारण सो लक्ष्य...

प्रसारण लाइन निर्माणको काम ११ वर्ष सम्म पनि सम्पन्न हुन नसक्दा बिद्युत खेर जाने अवश्थामा

दोलखाको सिंगटीदेखि सिन्धुपाल्चोकको लामोसाघुसम्मको करिब ४० किलोमिटर प्रसारण लाइन निर्माणको काम ११ वर्ष सम्म पनि सम्पन्न हुन नसक्दा उत्पादित बिद्युत खेरा जाने अवस्थामा पुगेको छ । २०७८ वैशाखभित्र सिङ्गल सर्किट सञ्चालनमा ल्याउने भनिएपनि कामले...

पूर्वअर्थमन्त्रीहरुले दिए अन्तरिम बजेट ल्याउन सरकारलाई सुझाब

पूर्वअर्थमन्त्रीहरूको समूह पूर्वअर्थमन्त्री मञ्चले सरकारलाई अहिलेको अवस्थामा अन्तरिम बजेट ल्याउन सुझाब दिएको छ । बुधबार बसेको पूर्व अर्थमन्त्रीहरुको बैठकले बहुमतको सरकार नरहेको, कामचलाउ सरकार रहेको, प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा यसवेला...

निशेधाज्ञा सुरु भएपछि लिची किसान चिन्तित

विक्री गर्ने समयमा कोरोनाका कारण निशेधाज्ञा सुरु भएपछि लिचीबाट आम्दानी नभएको भन्दै मोरगंका लिची किसानहरु चिन्तित बनेका छन । लिची फुल्ने समयमा हावाहुरी सहित आएको असिना पानीले क्षति पुग्दा उत्पादन कम भएको र पाकेको...

सेयर बजारमा दिनदिदै नयाँ रेकर्ड

सेयर कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । यस अघि एकैदिन १३ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबारले रेकर्ड राखेकोमा बिहीबार भने साढे १४ अर्ब रुपैयाँ भन्दा माथिको कारोबार भएर सेयर कारोबारमा नयाँ रेकर्ड...

महानगरपालिकालाइइ गैरकानुनी कर नलिन वीरगञ्ज उद्योग वाणिज्य संघको माग

वीरगञ्ज महानगरपालिकाले गैरकानुनी तरीकाले आगामी आर्थिक वर्ष २०७८- ७९ का लागि आहवान गर्न लागेको सवारी व्यवस्थापन सेवा शुल्क र सवारी पार्किङ शुल्कको ठेक्का व्यवस्थापन कार्य तत्काल रोक्न वीरगञ्जका व्यवसायीहरूले माग गरेका छन् । वीरगञ्ज...

कोरोनाको दोस्रो लहरसँगै अर्थतन्त्रमा थप चुनौती बढ्यो : गभर्नर महाप्रसाद अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाको दोस्रो लहरसँगै अर्थतन्त्रमा थप चुनौती बढ्दै गएको बताएका छन् । एसियन क्लियरिब युनियन, सञ्चालक समितिको ४९औँ बैठकलाई सम्बोधन गर्दै उनले कोरोनाको दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र...

4565