-
सरकारले कोभिड -१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञा अवधीभरका लागि सरकारी संस्थानबाट खरिद गरिने खाद्यान्नमा २० प्रतिशत छुट दिएको छ ।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कम्पनीबाट खरिद गरिने खाद्यान्न लगायत खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने भएको हो । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यी दुई संस्थाबाट खरिद गर्ने, चाम, पिठो,दाल, नुन ,चिनी लगायत खाद्यबस्तु र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने गरि आवश्यक बजेटको व्यवस्था गरिएको बताए ।
त्यसैगरी, निषेधाज्ञा अवधिभर प्रति महिना २० युनिट मात्र बिजुली खपत गर्नेलाई महसुलमा छुट दिईएको छ । २० युनिट प्रतिमहिना खपत गर्नेलाई पुरै महसुल छुट दिने, १ सय युनिट सम्म प्रयोग गर्नेलाई ५०प्रतिशत र २ सय युनिट सम्मको लागि २५ प्रतिशत महसुल छुट दिईने भएको हो ।
News Desk 0 response शनिबार, जेष्ठ १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३
-
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





