अन्तर्राष्ट्रिय
अमेरिकी राष्ट्रपति बाइडेनद्धारा शिखर सम्मेलनमा नेपाल सहित ११० देशलाई निमन्त्रणा
अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको प्रजातान्त्रिक शिखर सम्मेलनमा ताइवानसहित ११० देशका प्रमुख तथा प्रतिनिधिहरुलाई निमन्त्रणा गरेकाछन् । भर्चुअल माध्यमबाट हुने सम्मेलनमा एक सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ...
बुधबार, मंसिर ८, २०७८राजमार्गमा गुडिरहेको बसमा आगो लाग्दा ४६ जनाको मृत्यु
बुल्गेरियाको स्ट्रुमा राजमार्गमा गुडिरहेको बसमा आगो लाग्दा ४६ जनाको मृत्यु भएको छ । बसमा आगो लागेपछि दुर्घटनामा परेको हो वा दुर्घटनामा परेपछि आगो लागेको हो भन्नेवारे प्रष्ट भइसकेको छैन । मृत्यु हुनेमा १२ बालबालिका...
मङ्लबार, मंसिर ७, २०७८कोरोना संक्रमण बढेसँगै अष्ट्रियाले पूर्णरुपमा लकडाउन गर्ने
कोरोना संक्रमण बढेसँगै अष्ट्रियाले पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ । अष्ट्रियाका चान्सलर एलेक्जेन्डर स्केलेन्वर्गले यो लकडाउन बढीमा २० दिनसम्म जारी रहने गरी आगामी सोमबारदेखि लकडाउनको घोषणा गरेका हुन । खोप नलगाएका मानिसका लागि...
शनिबार, मंसिर ४, २०७८चीनले भारतमाथी शंका गर्न हुन्न भारतीय विदेशमन्त्री
भारतीय विदेशमन्त्री एस जयशंकरले चीनले भारतमाथि शंका गर्न नहुने बताएका छन् । सिंगापुरमा ब्लूमवर्ग न्यू इकोनोमिक फोरमलाई सम्बोधन गदैै उनले आपसी सम्बन्धको विषयमा भारत सन्देह गर्नुपर्ने अवस्थामा नरहेको बताएका हुन । अहिले दुई देशको...
शनिबार, मंसिर ४, २०७८अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको अधिकार
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले केही समयका लागि राष्ट्रपतीय अधिकार पाएकी छिन । राष्ट्रपति जो बाइडेन स्वास्थ्य जाँचका लागि जाँदा एक घण्टा २५ मिनेट उनले राष्ट्रपतीय अधिकार पाएकी हुन । यो सँगै अमेरिकामा राष्ट्रपतीय अधिकार...
शनिबार, मंसिर ४, २०७८विवादास्पद कृषि कानुनसामु झुके प्रधानमन्त्री मोदि, कृषि कानुन फिर्ता
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विवादास्पद कृषि कानुन फिर्ता लिने घोषणा गरेका छन । प्रधानमन्त्री मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै आज तीनवटै कृषि कानुन फिर्ता लिने घोषणा गरेका हुन ।मोदीले यो महिनाको अन्तिममा सुरु हुन...
शुक्रबार, मंसिर ३, २०७८आँधीले सडक र रेल सञ्जालमा अवरोध पुगेपछि ब्रिटिश कोलम्बियामा संकटकाल घोषणा
एक्कासी आएको आँधीले क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तका ठुलो क्षति पु¥याएको छ । आँधीले सडक र रेल सञ्जालमा अवरोध पुगेपछि ब्रिटिश कोलम्बियामा संकटकाल घोषणा गरिएको छ । संकटकालीन अवस्थाले सडक र रेल सेवालाई पुनः सुरु...
बिहिबार, मंसिर २, २०७८विश्वको सबैभन्दा प्रदूषित शहर कुन हो थाहा छ ?
अमेरिकाको वायु गुणस्तर मापन सम्यन्त्रले जारी गरेको वायु प्रदूषण तथ्याङ्क अनुसार लाहोर संसारको सबैभन्दा प्रदूषित शहरहरूको सूचीको शीर्ष स्थानमा परेको छ। पाकिस्तानको शहरमा वायुको गुणस्तर ६०० भन्दा बढी रेकर्ड गरिएको थियो। त्यसैगरी उक्त सूचीमा...
बिहिबार, कार्तिक २५, २०७८नोबेल शान्ति पुरस्कार विजेता मलाला विवाह बन्धनमा बाँधिइन्
नोबेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजईले बेलायतको बर्मिघम सहरमा विवाह गरेकी छन् । २४ वर्षीया मलालाले असर मलिकसँग विवाह गर्दै आफ्नो जीवनको महत्त्वपूर्ण दिन भएको बताएकी छन् । पाकिस्तानकी चर्चित महिला अधिकारकर्मी मलालालाई तालिबान...
बुधबार, कार्तिक २४, २०७८हाईवेमा बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा १२ जनाको मृत्यु
भारत राजस्थानको बाडमेर जिल्लास्थित जोधपुर नेशनल हाईवेमा बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा १२ जनाको मृत्यु । आपसमा ठोक्किएलगत्तै बस र ट्रकमा आगो लागेको थियो । आगोमा जलेर १२ जनाको मृत्यु भएको बताइएको छ...
बुधबार, कार्तिक २४, २०७८-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३




