-
भारतीय विदेशमन्त्री एस जयशंकरले चीनले भारतमाथि शंका गर्न नहुने बताएका छन् । सिंगापुरमा ब्लूमवर्ग न्यू इकोनोमिक फोरमलाई सम्बोधन गदैै उनले आपसी सम्बन्धको विषयमा भारत सन्देह गर्नुपर्ने अवस्थामा नरहेको बताएका हुन । अहिले दुई देशको सम्बन्ध निकै खराब बन्न पुगेको र यसका लागि चीन दोषी रहेको आरोप उनको छ ।
जयशंकरले अहिले चीन विस्तार हुने क्रममा रहेको तर अमेरिकाको ठाउँ भने उसले लिन नसक्ने बताएका छन् । लामो समयदेखि चीन–भारतबीचको सीमा वार्ता निष्कर्षविहीन रहँदै आएको अवस्थामा जयशंकरको पछिल्लो प्रतिक्रिया आएको हो । पछिल्लो एक महिनादेखि दुई देश विचको सैन्य वार्ता पनि रोकिएको छ ।
News Desk 0 response शनिबार, मंसिर ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३