अन्तर्राष्ट्रिय

भारी बर्षाका कारण पाँचको मृत्यु, कैयौं घरमा क्षति

भारतको तामिल नाडु राज्यमा आएको भारी वर्षाका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने कैयौँ घरमा क्षति पुगेको छ । सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार वर्षाका कारण तामिल नाडु राज्यका ५३८ ओटा घरमा...

भारतमा एकैदिनमा थप ११ हजार नयाँ सङ्क्रमित, २६६ को मृत्यु

भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप ११ हजार ४५१ जना नयाँ सङ्क्रमित थपिएका छन् ।सोही अवधिमा अरु २६६ जनाको कारोनाभाइरसका कारणले मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।केन्द्रीय स्वास्थ्य मन्त्रालयअनुसार पछिल्लो एक दिनमा १३...

निर्माणाधीन भवन भत्किँदा ४२ जनाको मृत्यु

नाइजेरियाको लागोसमा निर्माणाधीन अवस्थाको एक भवन भत्किँदा त्यसमा परेर कम्तीमा पनि ४२ जनाको ज्यान गएको छ । नाइजेरियाको सबैभन्दा ठूलो तथा आर्थिक केन्द्र मानिएको यस नगरमा भएको यस दुर्घटनामा परेर ४२ जनाको ज्यान गएको...

कोरोनाविरूद्धको खाने औषधि आयो

जर्मन कम्पनी फाइजरले आफूले बनाएको कोरोना विरुद्धको खाने औषधी पनि निकै प्रभावकारी देखिएको बताएको छ । फाइजरले कोरोना विरुद्धको एन्टी भाइरल औषधीको प्रयोगले अस्पताल भर्ना हुनुपर्ने तथा मृत्यु दर ९० प्रतिशत कम गरेको दाबी...

इन्धन ट्यांकर विस्फोट हुँदा कम्तीमा ९१ जनाको मृत्यु

पश्चिम अफ्रिकी मुलुक सिअरा लियोनमा शनिबार इन्धन ट्यांकर विस्फोट हुँदा कम्तीमा ९१ जनाको मृत्यु भएको छ । राजधानी फ्रिटाउन नजिकै इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा उनीहरूको मृत्यु भएको हो । बिस्फोटमा अन्य कयौं गम्भीर...

भारतको महाराष्ट्रमा एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु

भारतको महाराष्ट्रमा एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ। महाराष्ट्रको अहमदनगर जिल्लाको डिस्ट्रिक्ट अस्पतालको आइसीयुमा शनिबार विहान आगलागी हुँदा कोरोना संक्रमित विरामीको मृत्यु भएको हो । आगलागीमा परेर अन्य छ जना घाइते...

अमेरिकी वायु सेनाका १२ हजार कर्मचारीमाथि कारबाही हुने

अमेरिकी वायु सेनाका १२ हजार कर्मचारीमाथि कारबाही हुने भएको छ । अमेरिकाले कोरोना खोप अनिवार्य गरे पनि खोप लगाउन नमानेपछि उनीहरुलाई कारबाही गर्न लागिएको हो । अमेरिकाको रक्षा मन्त्रालयले ड्युटीमा रहेका १३ लाख सैनिकलाई...

विश्वकै ठूलो साउदी तेल कम्पनी अरामको ३ महीनामा झण्डै ३१ अर्ब अमेरिकी डलर आम्दानी

विश्वकै ठूलो साउदी तेल कम्पनी अरामकोले पछिल्लो ३ महीनामा झण्डै ३१ अर्ब अमेरिकी डलर आम्दानी गरेको छ । आइतबार साउदी तेल कम्पनी अरामकोले पछिल्लो त्रैमासिकमा कुल ३० अर्ब ४० करोड अमेरिकी डलर आम्दानी गरेको...

अन्तर्राष्ट्रिय विमानस्थलनजिक विस्फोट, छको मृत्यु, कैयौँ घाइते

यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विस्फोटमा परी ६ जनाको ज्यान गएको छ । त्यहाँ अरु कैयौँ मानिस घाइते भएका छन् ।सो प्रवेशद्धारमा रोकी राखेको एक बसमा बम राखिएको...

प्रेममा परेपछि राजकुमारीको पदवी त्यागेर प्रेमीसँग विवाह गरिन्

जापानी राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गरेकी छन्।क्योदो न्युज एजेन्सीका अनुसार मंगलबार बिहान उनीहरूले विवाह दर्ता गरेका छन्।माकोले तीन वर्षअघि नै राजपरिवारको सदस्यता त्याग्दै सर्वसाधारण व्यक्ति केइ कोमुरोसँग विवाह घोषणा गरेकी थिइन्। विभिन्न कारणवश...

4565