-
पश्चिम अफ्रिकी मुलुक सिअरा लियोनमा शनिबार इन्धन ट्यांकर विस्फोट हुँदा कम्तीमा ९१ जनाको मृत्यु भएको छ । राजधानी फ्रिटाउन नजिकै इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा उनीहरूको मृत्यु भएको हो ।
बिस्फोटमा अन्य कयौं गम्भीर घाइते भएका छन्। इन्धन भरिएको ट्यांकर अर्को एक ट्रकसँग जुध्दा बिस्फोट भएको बताईएको छ । सिअरा लियोनका राष्ट्रिय विपत्ति ब्यवस्थापन एजेन्सीले घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भैरहेको जनाएको छ । राजधानी फ्रिटाउनका मेयर यभोन्नी अकि सयेरले उक्त घटनाले आफू मर्माहत भएको बताएकी छिन । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
News Desk 0 response शनिबार, कार्तिक २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३