खेलकुद
मंगलबार थप ५१७ जनामा कोरोना पुष्टि,थप ५ जनाको मृत्यु
नेपालमा मंगलबार थप ५१७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ४३ सय ८६ वटा पिसिआर परिक्षणका क्रममा ४६० जना र ८१७ वटा एन्टीजेन परिक्षणका क्रममा ५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले...
मङ्लबार, चैत्र ३१, २०७७ललितपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपिएपलाई
विभागीय टोली एपिएफले ललितपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा विभागीय टोली एपिएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । विजयी एपिएफले...
शनिबार, चैत्र २८, २०७७आहा रारा गोल्डकपको उपाधि संकटालाई
अफ्रिकन रुट्सलाई टाई–ब्रेकरमा पराजित गर्दै संकटा क्लबले पोखरामा सम्पन्न १९औं संस्करणको आहा रारा गोल्डकपको उपाधि उचालेको छ ।गोलकिपर राजा बाबु थापाको उत्कृष्ट खेलको प्रदर्शबाट संकटले पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै उपाधि उचाल्न सफल...
शनिबार, चैत्र २८, २०७७आरबीबी एनभीए भलीबल :महिला तर्फको उपाधि न्यु डाईमण्ड स्पोर्ट्स क्लब लाई
पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिला तर्फको उपाधि न्यु डाईमण्ड स्पोर्ट्स क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई...
बिहिबार, चैत्र २६, २०७७नेपाल सुपरलिग सम्झौता
पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिगसँग मुख्य प्रायोजकका रूपमा नेपाल डिस्टिलरिजसँग मुख्य प्रायोजक सम्झौता गरेको छ । राजधानीमा भएको एक कार्यक्रममा नेपाल स्पोर्ट्स म्यानेजमेन्टले नेपाल डिस्टिलरिजसँग मुख्य प्रायोजनका लागि...
बिहिबार, चैत्र २६, २०७७१९ औं संस्करणको आहा रारा गोल्डकप
विभागीय टोली नेपाल पुलिसको चुनोतिलाई पन्छाउन्दै अफ्रिकन रुट्स एशोसियसन क्यामरुन १९औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको खेलमा पुलिसलाई २–० ले पराजित गर्दै अफ्रिकन रुट्स...
बिहिबार, चैत्र २६, २०७७ललितपुर महिला क्रिकेट
अपराजित यात्रालाई लिग चरणको अन्तिम खेलमा निरन्तरता दिँदै विभागीय टोली एपिएफ क्लब राजधानीमा जारी ललितपुर मेयर्स कप क्रिकेट प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन खेलमा एपिएफले लुम्बिनी...
बिहिबार, चैत्र २६, २०७७भलिबल अपडेट
नेपाल पुलिस क्लबलाई पराजित गर्दै ह्वङ्गवान्जी न्यू डायमण्ड क्लब पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिला तर्फ शिर्ष स्थानमा उक्लन सफल भएको छ । मंगलबार सम्पन्न खेलमा डायमण्डले पुलिसलाई २५।२२,...
मङ्लबार, चैत्र २४, २०७७महिला क्रिकेट: विभागीय टोली एपिएफको फराकिलो जित
विभागीय टोली एपिएफले ललिपुर मेयर्स ११ को टोलीमाथि १० विकेटको फराकिलो जित निकाल्दै ललिपुर मेयर्सकप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपिएफले...
मङ्लबार, चैत्र २४, २०७७आहा रारा गोल्डकप प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा
पोखरामा जारी १९औं संस्करणको आहा रारा गोल्डकप प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।पोखरा रंगशालामा आज नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई ४–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेमिफाइनल समिकरण पूरा...
मङ्लबार, चैत्र २४, २०७७-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३




