-
नेपालमा मंगलबार थप ५१७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ४३ सय ८६ वटा पिसिआर परिक्षणका क्रममा ४६० जना र ८१७ वटा एन्टीजेन परिक्षणका क्रममा ५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ९८४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ भने हालसम्म तीन हजार ५८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै थप १५३ जना संक्रमित निको हुँदा हालसम्म दुई लाख ७४ हजार ३१८ जना निको भएका छन् । हाल नेपालमा तीन हजार ६ सय ८ जना आइशोलेशन र ८५ जना क्वारेन्टीनमा रहेका छन् । नेपालमा हालसम्म २३ लाख २१ हजार ६७० वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response मङ्लबार, चैत्र ३१, २०७७
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३