राजनीति
कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागि प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन माग
नेकपा माओवादी केन्द्रले कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागि प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन पनि माग गरेको छ । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सीसीएमसी खारेज गरि सर्वपक्षीय सर्वदलीय संयन्त्र...
बिहिबार, जेष्ठ ६, २०७८वाग्मती प्रदेशमा खाली रहेको राष्ट्रिय सभा सदस्यका लागि भएको उपचुनावमा मतदान सम्पन्न
वाग्मती प्रदेशमा खाली रहेको राष्ट्रिय सभा सदस्यका लागि भएको उपचुनावमा मतदान सम्पन्न छ । हेटौँडामा बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान भएको हो । निर्वाचनमा ९७ प्रतिशत मत खसेको छ । निर्वाचनमा ३३८...
बिहिबार, जेष्ठ ६, २०७८गण्डकी प्रदेशमा यस अघिकै मन्त्रीलाई निरन्तरता
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिदै मन्त्रीपरिषद विस्तार गरेकाछन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले किरण गुरुङ, विकास लम्साल, रामशरण बस्नेत र नरदेवी पुनलाई बुधबार पद तथा गोपनीयताको सपथन गराएकाहुन ।पुनः नियुक्त...
बुधबार, जेष्ठ ५, २०७८नेकपा एमालेको विवाद समाधन गर्न गठित कार्यदलको पहिलो बैठक,के भयो निर्णय ?
नेकपा एमालेको विवाद समाधन गर्न गठित कार्यदलको पहिलो बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको बैठकले पार्टीमा एकअर्काप्रति अन्तरविरोध पैदा हुने काम नर्गन पार्टी...
मङ्लबार, जेष्ठ ४, २०७८जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका चारजना सांसदको रिट सर्वोच्च अदालतमा दर्ता
जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका चारजना सांसदको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सर्वोच्चमा आजदेखि संवैधानिक व्याख्या, मौलिक हक लगायतका मुद्दाहरुको पनि सुनुवाई हुने भएपछि रिट दर्ता भएको हो ।...
आइतवार, जेष्ठ २, २०७८नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन
नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको वार्तामा पार्टीको आन्तरिक समस्या हल गर्न कार्यदल बनाउने...
आइतवार, जेष्ठ २, २०७८प्रधानमन्त्री केपी ओलीलाई पुनः शपथ ग्रहण गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन
प्रधानमन्त्री केपी ओलीलाई पुनः शपथ ग्रहण गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली र सन्तोष भण्डारीले पुनः सपथ गराउन माग गर्दै रिट निवेदन...
आइतवार, जेष्ठ २, २०७८ओली सफल कि असफल ?
केपी ओलीले प्रधानमन्त्रीका रुपमा तेस्रो पटक सपथ लिएका छन् । तेस्रो पटक ओलीले दुई तिहाईको प्रधानमन्त्रीका रुपमा संसदको विश्वास गुमाएर अल्पमतको प्रधानमन्त्रीका रुपमा सपथ लिए । संसदको ठूलो दलका रुपमा प्रधानमन्त्री बनेका ओलीले एक...
शुक्रबार, बैशाख ३१, २०७८सरकार बनाउनका लागि बहुमत जुटाउन असफल भएका विपक्षीको विश्लेषण यस्तो छ !
सरकार बनाउनका लागि बहुमत जुटाउन असफल भएको विपक्षी गठबन्धनका नेताहरु मुलुकको राजनीति थप गिजोलिएको निष्कर्ष निकालेका छन् । विपक्षमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीको उपेन्द्र समुहका नेताहरुले प्रधानमन्त्री केपी ओलीले...
शुक्रबार, बैशाख ३१, २०७८जनता समाजवादी पार्टीद्वारा बैकल्पिक सरकार गठनमा सहमति जुटाउन शिर्षनेता वीच छलफल
जनता समाजवादी पार्टीले बैकल्पिक सरकार गठनमा सहमति जुटाउन आज शिर्षनेता वीच छलफल गरेको छ ।ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार भएको छलफलमा शिर्ष तहबाट बैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे विचारहरु आएको नेता बाबुराम भट्टराईले जानकारी...
बुधबार, बैशाख २९, २०७८-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३




