राजनीति
१४९ हस्ताक्षर सहित नेताहरु शितल निवासमा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी को डा.बाबुराम भट्टराई पक्ष, नेकपा(एमाले) का माधव नेपाल पक्षीय सांसदहरुको हस्ताक्षर सहित शिर्ष नेताहरु राष्ट्रपति निवास शितल निवास गएका छन् । १४९ जना सांसदहरुको...
शुक्रबार, जेष्ठ ७, २०७८केपी ओली पत्रकार सम्मेलनः हिसाबकिताव गर्छौ
एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टी भित्रैबाट सरकारलाई असहयोग भएको र त्यो असहयोग पार्टी भित्र मात्रै सिमिति भएर सिंगो प्रणालीमाथि नै परेको भन्दै त्यसको हिसाबकिताब गरिने बताउनुभएको छ । आफ्नै दलको सरकार ढाल्न प्रतिनिधिसभाको...
शुक्रबार, जेष्ठ ७, २०७८१४९ हस्ताक्षर सहित नेताहरु शितल निवासमा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी को डा.बाबुराम भट्टराई पक्ष, नेकपा(एमाले) का माधव नेपाल पक्षीय सांसदहरुको हस्ताक्षर सहित शिर्ष नेताहरु राष्ट्रपति निवास शितल निवास गएका छन् । १४९ जना सांसदहरुको...
शुक्रबार, जेष्ठ ७, २०७८नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिनुपर्छः वरिष्ठ नेता पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिनुपर्ने बताउनुभएको छ । नेता पौडेलले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई संविधानको धारा ७६ को...
बिहिबार, जेष्ठ ६, २०७८संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न सांसदहरूलाई राष्ट्रपतिको आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न समय दिएकी छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६...
बिहिबार, जेष्ठ ६, २०७८एमाले स्थायी समिति बैठक :पार्टी उम्मेदवारको विपक्षमा मतदान गर्ने जनप्रतिनिधिका क्रियाकलाप क्षमायोग्य नरहेको ठहर
नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गर्दै पार्टी उम्मेदवारको विपक्षमा मतदान गर्ने जनप्रतिनिधिका क्रियाकलाप क्षमायोग्य नरहेको प्रष्ट पारेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टीको विवाद मिलाउन कार्यदल बनेपछि...
बिहिबार, जेष्ठ ६, २०७८संसद अधिवेशन ९ जेठमा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस
सरकारले संसदको अधिवशेन ९ जेठमा बोलाउन सिफारिस गर्ने भएको छ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन ९ जेठमा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद बैठकमा प्रधामन्त्री केपी...
बिहिबार, जेष्ठ ६, २०७८नेकपा एमालेका उमेदवार तथा गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा उपनिर्वाचनमा पराजीत
नेकपा एमालेका उमेदवार तथा गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा उपनिर्वाचनमा पराजीत भएका छन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी स्वतन्त्र उमेदवार डा खिमलाल देवकोटासँग पराजित भएका हुन् । मतभार अनुसार...
बिहिबार, जेष्ठ ६, २०७८राष्ट्रिय सभा सदस्यमा खिमलाल विजयी
राष्ट्रियसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै निर्वाचित भएका हुन् ।डा. देवकोटाले प्रदेशसभा तर्फ खेसेको एकसय पा“च मतमध्ये ५८ मत...
बिहिबार, जेष्ठ ६, २०७८नेपाली कांग्रेसद्वारा प्रधानमन्त्री केपी ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेर कोरोना व्यवस्थापनमा सरकार असफल भएको र गैरजिम्मेवारी बढेको निस्कर्षसहित ध्यानाकर्षण पत्र बुझाएका...
बिहिबार, जेष्ठ ६, २०७८-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-

सोमवार, बैशाख ७, २०८३