राजनीति
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण...
शनिबार, जेष्ठ ८, २०७८रामवहादुर थापालाई पराजित गर्न सक्रिय भूमिका खेलेको भन्दै १४ जना प्रदेश सांसदलाई कारवाही
राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार रामवहादुर थापालाई पराजित गर्न सक्रिय भूमिका खेलेको भन्दै १४ जना प्रदेश सांसदलाई कारवाही अघि बढाएको छ । वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा शनिबार बसेको...
शनिबार, जेष्ठ ८, २०७८ओली–विद्याले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच रचे बाबुराम भट्टराई
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली–विद्याले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच रचेको बताएका छन् । भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लख्दै मध्यावधी चुनाव गराउने नियत नभई प्रधानमन्त्री केपी...
शनिबार, जेष्ठ ८, २०७८राष्ट्रपतिप्रति कांग्रेस सभापति शेर बहादुर देउवाले प्रयोग गरेको भाषाप्रति प्रधानमन्त्री केपी ओलीको आपत्ती
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिप्रति कांग्रेस सभापति शेर बहादुर देउवाले प्रयोग गरेको भाषाप्रति आपत्ती जनाउनुभएको छ । शनिबार बालुवाटारमा बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै ओलीले देउवाले जारी गरेको प्रेस...
शनिबार, जेष्ठ ८, २०७८माधव कुमार नेपालद्वारा चुनावमा जाने निर्णयलाई ‘प्रतिगमन भाग २’को संज्ञा
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन गरी चुनावमा जाने निर्णयलाई ‘प्रतिगमन भाग २’को संज्ञा दिएका छन् । उनले राष्ट्रपति र प्रधानमन्त्रीको पछिल्लो कदमलाई प्रतिवाद गर्न समेत आह्वान गरेका छन् । सामाजिक...
शनिबार, जेष्ठ ८, २०७८प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी र प्रधानमन्त्री ओलीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने महतको भनाइ
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको छ । पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बसेको कांग्रेस पदाधिकारी...
शनिबार, जेष्ठ ८, २०७८जनमत संग्रहमा जान नेत्र विक्रम चन्द विप्लवको आग्रह
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जनमत संग्रहमा जान आग्रह गरेका छन् । शनिबार विज्ञप्तिमार्फत् मध्यावधि चुनावबारे आफ्नो धारणा सार्वजनिक गर्दै उनले संसदीय व्यवस्था सफल नभएको भन्दै जनमत संग्रहमा जानुपर्ने बताएका हुन...
शनिबार, जेष्ठ ८, २०७८को बन्ला अबको प्रधानमन्त्री ? राष्ट्रपतिको परीक्षा !
संविधानको धारा ७६ को उपधारा ५ अनुसार संसद्को सदस्य रहेको जो कोहीले बहुमत देखाएर नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले २१ घण्टा समयसीमा तोकेर आह्वान गरिन् । यो अवधिमा प्रतिनिधि सभाका दुई सांसद...
शुक्रबार, जेष्ठ ७, २०७८आधार खोज्दै राष्ट्रपति
संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि एमाले अध्यक्ष केपी ओली र विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाको दाबि पेश भएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कानुन संविधान हेरेर मात्र निर्णय...
शुक्रबार, जेष्ठ ७, २०७८जनता समाजवादी पार्टीको नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने निर्णय
जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको जसपा सो पक्षको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुद्दाहरु सम्बोधन...
शुक्रबार, जेष्ठ ७, २०७८-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३




