राजनीति

अन्तराष्टिय समुदायलाई खोप उपलब्ध गराईदिन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण विरुद्धको खोप उपलब्ध गराउने विषय सहयोग गर्न अन्तराष्टिय समुदायलाई आग्रह गरेकाछन् । विहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसंग अन्र्तरक्रिया गर्दै उनले नेपाली नागरिक...

राष्ट्रिपतिले प्रतिनिधि सभा विघटन गरेको विरुढमा भक्तपुरमा ५ दलले संयुक्त विरोध प्रदर्शन

राष्ट्रिपति विद्यादेवी भन्डारीले प्रतिनिधि सभा विघटन गरेको विरुढमा भक्तपुरमा ५ दलले संयुक्त विरोध प्रदर्शन गरेका छन ।नेपाली कांग्रेस भक्तपुरको नेतृत्वमा भएको कार्यक्रममा भक्तपुरको टौमढीमा थाल थटाएर, सिथि बजाएर र घन्टी बजाएर सभागिहरुले विरोध गरेका...

बागमती प्रदेशको सर्वदलीय बैठक

बागमती प्रदेश सभाको अधिवेशन जेठ १६ गतेदेखि शुरु हुने भएको छ ।बागमती प्रदेश सभाको अधिवेशन जेठ १६ गतेदेखि शुरु गर्न बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु सहमत भएका हुन् । बिहीबार वागमती प्रदेशको...

सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई सोध्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकोमा २४...

बहसमा धारा ७६ (५)को चर्चा

गत पुसमा पहिलोपटक प्रतिनिधिसभा विघटन हुँदा बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न सक्छ कि सक्दैन भन्ने मूल संवैधानिक प्रश्न थियो । तर अहिले, दोस्रोचोटि प्रतिनिधिसभा विघटन हुँदा पुसको भन्दा अलि फरक किसिमको संवैधानिक प्रश्न सतहमा...

नागरिकता सम्बन्धी अध्यादेशमा राप्रपाको गंभीर ध्यान आकर्षण

नेपाल सरकारले हालै जारीगरेको नागरिकता जस्तो अत्यन्तै संवेदनशील विषयमा राष्ट्रिय सहमति बिना सत्ता स्वार्थकालागि जारी अध्यादेशमा राप्रपाको गंभीर ध्यान आकर्षित भएको वक्तव्य जारी गरेको छ । वक्तव्यमा भनीएको छ नागरिकता जस्तो अत्यन्त संवेदनशील विषयमा...

आफूहरुमाथिको निष्कासनको कारवाही औचित्यहीन,अनाधिकारिक र अर्थहीन :माधव नेपाल

नेकपा एमालेका निष्कासित नेता एंव पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुमाथिको निष्कासनको कारवाही औचित्यहीन,अनाधिकारिक र अर्थहीन रहेको बताएका छन् । उनले आज एक अपिल जारी गर्दै केपी ओली नेतृत्वको सरकारलाई बढारेर मुलुकमा कानुनी राज स्थापना...

प्रतिनिधिसभा विघटन गर्ने कार्य अलोकतन्त्रिक र जनमतको अपमान पूर्वसभामुखहरु

प्रतिनिधिसभाका पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन गर्ने कार्य अलोकतन्त्रिक र जनमतको अपमान भएको बताउदै विघटनप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन् । सभामुख अग्नी सापकोटाले प्रतिनिधिसभा विघटनबारे पूर्वसभामुखहरुसँग आयोजना गरेको छलफलमा सहभागि पूर्व सभामुखहरुले प्रधानमन्त्री ओलीलाई जननिर्वाचत...

राष्ट्रपतिको स्वविवेकीय अधिकार माथि कुनै पनि किसिमको उजुरी लाग्दैन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकार माथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताउनुभएको छ । आईतबार सरकारी निवास बालुवाटारमा प्रेस चौतारी आवद्ध पत्रकारसंगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले...

जसपामा विवाद :उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले गरेको निर्णय मान्य नहुने

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले गरेको निर्णय मान्य नहुने जनाएको छ । आइतबार काठमाडौंमा बसेको महन्थ पक्षका नेताहरुको बैठकले कोरोना महामारीमा कारण स्थगित गरिएको बैठक अर्को पक्षले...

4565