राजनीति

लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सम्पन्न

लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार २ सय ९७ मत खसेको छ । तीन जना मतदाता अनुपस्थित भएका छन् ।नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर...

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाद्वारा राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान बहिष्कार

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाले राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान प्रकृयालाई बहिष्कार गरेकाछन । देशमा फैलीएको कोरानाको कहरकाबीच उपनिर्वाचनको मतदान प्रकृया आफ्नो प्राथमीकतामा नपर्ने भन्दै राणाले मतदान बहिष्कार गरेको सामाजीक सञ्जालमा जानकारी...

सहमतिमै अलग हुन बाबुराम भट्टराईले गरे प्रस्ताव

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले सहमतिमै पार्टी अलग बनाउन प्रस्ताव गरेका छन्।पार्टी विभाजनको संघारमा पुगेका बेला गएराति एक ट्विट गर्दै भट्टराईले जारी तमासा अन्त्य गरी टुक्रिएर बस्न प्रस्ताव गरेका...

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान शुरू, मुुख्यमन्त्री पोखरेलले गरे पहिलो मतदान,परिणाम पनी आजै आउने

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको उपचुनाव शुरू भएको छ । दाङमा भएको निर्वाचनमा पहिलो मतदान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मतदान गरेकाछन् । उपनिवार्चनमा एमालेको तफर्बाट चन्द्रबहादुर खड्का र गठबन्धनको तर्फबाट दृगनारायण पाण्डे प्रतिष्पर्धामा...

राजनीतिक दल र तीनका नेताहरुमा अनुशासनहीन, अराजक बढ्दै गयो :प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले राजनीतिक दल र तीनका नेताहरुमा अनुशासनहीन, अराजक बढ्दै गएको बताएका छन् । तेश्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी निर्देशनविपरीत फ्लोर क्रस गर्ने, पार्टी फोड्ने,...

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित

सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले स्थायी समिति बैठक आज साँझका लागि बोलाएका थिए । बैठक सोमबार बिहान १० बजे बस्ने बताईएको छ ।...

सुदूरपश्चिम सरकार पुनर्गठन, पाँच मन्त्री नियुक्त

सुदूरपश्चिम सरकार पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गरेका हुन् । शुक्रबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगा प्रसाद यादवले भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, आर्थिक मामिला...

संविधानलाई मास्ने षड्यन्त्र भइरहेकोले सहि दिशामा आफ्नो भुमिका :डा. खिमलाल देवकोटा

राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकोटाले संविधानलाई मास्ने षड्यन्त्र भइरहेको भन्दै संविधानलाई बचाउने र सहि दिशामा ल्याउन आफ्नो भुमिका हुने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा सदस्यको रुपमा सपथ ग्रहण गर्दै सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदैँ...

प्रधानमन्त्रीको सम्बोधन :अराजनितिक झेली काम

प्रधानमन्त्री केपी शर्मा ओलीले नीतिहिन गठबन्धनको भर्याङ चढेर सरकार जान खोज्नु ‘अराजनितिक झेली’ भएको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै दलिय प्रणालीमा दलको अनुसासन भन्दा बाहिर गएर...

महाकाली पुर्वको जमिन नेपालको जमिन भएकाले सो जमिन फिर्ता ल्याउने बारे भारतसंग गम्भीरताका साथ कुराकानी भईरहेको प्रधानमन्त्रीको दावी

प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पुर्वको जमिन नेपालको जमिन भएकाले सो जमिन फिर्ता ल्याउने बारे भारतसंग गम्भीरताका साथ कुराकानी भईरहेको दोहोर्याएकाछन् । विहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसंग अन्र्तरक्रिया गर्दै...

4565