-
सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले स्थायी समिति बैठक आज साँझका लागि बोलाएका थिए । बैठक सोमबार बिहान १० बजे बस्ने बताईएको छ ।
बैठकमा शनिवार अध्यादेशमार्फत ल्याइएको बजेटको समीक्षा तथा पार्टीको आन्तरिक राजनीतिाबारे छलफल हुने बताइएको छ । बैठकमा १२ जना स्पष्टीकरण सोधिएका सांसदलाई थप कारबाहीबारे पनि निर्णय हुने संभावना रहेको छ । यसअघि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकिएकोे छ ।
News Desk 0 response आइतवार, जेष्ठ १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३