-
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाले राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान प्रकृयालाई बहिष्कार गरेकाछन । देशमा फैलीएको कोरानाको कहरकाबीच उपनिर्वाचनको मतदान प्रकृया आफ्नो प्राथमीकतामा नपर्ने भन्दै राणाले मतदान बहिष्कार गरेको सामाजीक सञ्जालमा जानकारी गराएकाछन् ।

स्थानीय निकायको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपालगन्ज उपमहानगर पालिकामा मेयर निर्वाचित राणाले आफ्नो आधिकारिक सामाजिक संजाल फेसबुक मार्फत जनाएका छन । मेयर राणाका अनुसार अहिले कोरोना प्रास्त गर्न लागि पर्ने र काङ्ग्रेस,एमाले र माओवादिको स्वार्थबदि जुधाइमा नपर्ने भन्दै मतदान नगर्ने निर्णय गरेको जनाएका छन ।
मेयर राणा यस्तो लेख्छन फेसबुकमा जस्ताको त्यस्तै:“आजभएको लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन। मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासंग जुध्ने रहेकोले काग्रेस,एमाले र माओवादीको यो अबस्थामा भईरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु,धन्यवाद!!”राष्ट्रिय सभाको उपनिर्वाचनको नजीतापनी आजै आउने छ ।
आज भएको लुम्बिनी प्रदेशको राष्ट्रिय सभाको मतदान आफ्नो प्रथामिकतामा नपरेको भन्दै उनले यस्तो निर्णय गरेकाहुन ।
News Desk 0 response सोमवार, जेष्ठ १७, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३