-
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जनमत संग्रहमा जान आग्रह गरेका छन् । शनिबार विज्ञप्तिमार्फत् मध्यावधि चुनावबारे आफ्नो धारणा सार्वजनिक गर्दै उनले संसदीय व्यवस्था सफल नभएको भन्दै जनमत संग्रहमा जानुपर्ने बताएका हुन ।
जनमत संग्रहका लागि राजनीतिक दलहरू तयार भए आफ्नो पार्टी संयुक्त सरकारमा सहभागी हुने समेत चन्दले बिज्ञप्ती उल्लेख गरेका छन । अहिलेको समस्या कुनै पार्टी, व्यक्ति वा सरकारको मात्र नभएर संसदीय व्यवस्थाकै समस्या भएको उनको ठहर छ । चन्दले चुनाव घोषणाले मुलुकको राजनीतिक समस्यालाई समाधान गर्नु भन्दा झन् ठूलो अन्तर्विरोध र संकटमा निम्त्याउने बताए ।
News Desk 0 response शनिबार, जेष्ठ ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३