-
संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि एमाले अध्यक्ष केपी ओली र विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाको दाबि पेश भएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कानुन संविधान हेरेर मात्र निर्णय गर्ने बताएकी छन् ।
विपक्षी गठनबन्धनका तर्फबाट दाबि पेश गर्ने क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा केपी ओलीको पनि दाबि परेको भन्दै कानुन संविधान हेरेर मात्र निर्णय गर्ने बताएको कांग्रेस उपसभापति विमलेन्द्र नीधिले जानकारी दिए । राष्ट्रपति भण्डारीले दुईवटा दाबि आएकाले महान्यायधीवक्तासंग छलफल गर्ने र संविधान र कानुन बमोजिम निर्णय गर्ने बताएकी छन् ।
विपक्षी गठबन्धनका तर्फबाट दाबि पेश गर्ने क्रममा एमालेका नेता माधवकुमार नेपालले एमाले नेता नेपालले ओलीले नेकपा एमालेका १ सय २१ सांसदको आफूलाई समर्थन रहेको भनी ओलीले गरेको दाबीमाथि प्रश्न उठाएका छन् । उनले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सांसदले आफ्नो विवेक प्रयोग गरेर हस्ताक्षर गर्न पाउने भएकाले देउवाको पक्षमा उभिएको बताएका थिए ।
उनले आफु यही भएको अवस्थामा हस्ताक्षर कसरी आइपुग्यो भन्दै प्रश्न समेत गरेका थिए । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी ओलीले संवैधानिक हिसाबले दाबी गर्नै नमिल्ने बताएका थिए । उनले विश्वासको मत लिन नसक्ने प्रधानमन्त्रीले फेरि प्रधानमन्त्री दाबि गर्न नमिल्ने बताएका थिए ।
News Desk 0 response शुक्रबार, जेष्ठ ७, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३