-
जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका चारजना सांसदको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सर्वोच्चमा आजदेखि संवैधानिक व्याख्या, मौलिक हक लगायतका मुद्दाहरुको पनि सुनुवाई हुने भएपछि रिट दर्ता भएको हो ।
पार्टी निर्णय विपरित गएको भन्दै जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले कारवाही गरेपछि उनीहरु पदमुक्त भएका थिए । पार्टीको निर्णयविरुद्ध एमाले नेता शंकर पोखरेलको सरकारमा सहभागी भएको भन्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यदव, सुमन शर्मा र कल्पना पाण्डेलाई यादव पक्षको कारवाही गरेको थियो ।
सोही कारबाहीलाई आधार मानेर प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले उनीहरुलाई वैशाख १६ गते पदमुक्त गरेका थिए । उनीहरू चारैजना अहिले प्रदेशका मन्त्री छन् । उनीहरुलाई पदमुक्त गर्नुअघि जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभामा पत्र पठाई जसपाले कारवाही नगरेको जनाएका थिए ।
News Desk 0 response आइतवार, जेष्ठ २, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३