-
नेकपा एमालेको विवाद समाधन गर्न गठित कार्यदलको पहिलो बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको बैठकले पार्टीमा एकअर्काप्रति अन्तरविरोध पैदा हुने काम नर्गन पार्टी पंक्तीलाई आह्वान गर्ने निर्णय गरेको नेताहरुले बताएका छन् । साथै सवै पार्टी पंक्तीलाई कार्यदलले गरेको कामलाई रचनात्मक ढंगले सहयोग गर्न आग्रह गरेको छ ।
पार्टीमा देखिएको समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलको बैठकले सबैलाई सहयोग गर्न सबैलाई आग्रह गरेको छ । आजको बैठकमा नेता शंकर पोखरेल र विष्णु पौडेल भने कार्यव्यस्तताका कारण सहभागी नभएको बताइएको छ । बैठक भोली पनि बस्नेछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतवार दुवै पक्षबाट पाँच–पाँचजना सदस्य रहेको कार्यदल बनाउने सहमति भएको थियो ।
News Desk 0 response मङ्लबार, जेष्ठ ४, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३