-
प्रधानमन्त्री केपी ओलीलाई पुनः शपथ ग्रहण गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली र सन्तोष भण्डारीले पुनः सपथ गराउन माग गर्दै रिट निवेदन दिएका हुन् । आइतबार प्रशासनिक प्रक्रिया पुरा भए पनि समय अभावका कारण निवेदन दर्ता सोमबार मात्रै हुने छ । प्रधानमन्त्री ओलीले शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गर्न इन्कार गरेका थिए । राष्ट्रपतिले सो शब्द दोहो¥याउँदा समेत ओलीले ‘त्यो पर्दैन’ भनेका थिए । यस बिषयमा अधिवक्ताहरुले संवैधानिक प्रश्न उठाउँदै रिट निवेदन दिएका हुन् ।
यसैगरि सांसद नभएका ७ जनालाई प्रधानमन्त्री ओलीले पुनः मन्त्री नियुक्त गरेका भन्दै सर्बोच्च अदालतमा रिट निबेदन परेको छ । रिटमा प्रधानमन्त्रीले पटक–पटक सांसद नरहेका व्यक्तिलाई नै मन्त्रीमा नियुक्त गरेको भन्दै बदर गर्न माग गरिएको गरिएको छ । संविधानको धारा ७८ अनुसार संघीय संसदको सदस्य नभएको व्यक्ति बढीमा ६ महिनासम्म मन्त्री हुन पाउने र त्यो अवधिमा सांसद नभएमा स्वतः पदमुक्त हुने व्यवस्था छ ।
News Desk 0 response आइतवार, जेष्ठ २, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३