राजनीति
नेपाली काँग्रेस सप्तरीको सभापतिमा रामदेव साह विजयी
नेपाली काँग्रेस सप्तरीको सभापतिमा डा। शेखर कोइराला पक्षबाट उम्मेदवार रामदेव साह विजय भएका छन् । संस्थापन पक्षका उम्मेदवार शत्रुधन यादवलाई १ सय १६ मतले पराजित गर्दै ११ सय ८६ मत प्राप्त गरि उनी विजयी...
बिहिबार, फाल्गुन २६, २०७८मसीसीको व्याख्यात्मक घोषणा केहि दलको लाज छोप्ने टालो मात्र: ईश्वर पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणा केहि दलको लाज छोप्ने टालो मात्र भएको टिप्पणी गरेका छन् । ओखलढुंगा काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा पोखरेलले गठबन्धन नै टुट्ने भएपछि बाध्य...
शनिबार, फाल्गुन २१, २०७८देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले जित्न जरुरी :गोकर्ण विष्ट
नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले जित्न जरुरी रहेको बताएका छन् ।सचिव विष्टले सत्तारुढ गठबन्धनसँग चुनावको सामना गर्न आफ्नो पार्टी तयार रहेको पनि बताए ।...
शनिबार, फाल्गुन २१, २०७८नेपालमा कम्युनिष्टहरुले उत्तेजनाको राजनीति गर्ने गरेको गगन थापाको आरोप
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा कम्युनिष्टहरुले उत्तेजनाको राजनीति गर्ने गरेको आरोप लगाएका छन् । शुक्रवार कास्कीमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले एमसीसी प्रकरणमा मागेर देश चल्छ भनेर आवाज उठाउनेहरुको परिवार नै...
शुक्रबार, फाल्गुन २०, २०७८नेता भीम रावलले पनी भेटे नेत्रविक्रम चन्दलाई
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेकपा एमालेका नेता भीम रावलसँग भेटबार्ता गरेका छन् पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहित रावल निवास टोखा पुगेर उनले छलफल गरेका हुन । नेताहरु बिच राष्ट्रिय स्वाधीनताका लागि सबै...
बिहिबार, फाल्गुन १९, २०७८एमालेलाई कसैले रोक्न नसक्ने :गोकुल बाँस्कोटा
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमालेलाई कसैले रोक्न नसक्ने बताएका छन् । बिहीबार प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको प्रथम अधिवेशनमा नेता बाँस्कोटाले यस्तो बताएका हुन् । पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले वर्तमान गठबन्धन लामो समय...
बिहिबार, फाल्गुन १९, २०७८सत्ता स्वार्थका लागि एमसीसी अनुमोदन शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्ता स्वार्थका लागि एमसीसी अनुमोदन गरेको बताएका छन् । बिहीबार नेकपा एमाले सुदुरपश्चिम प्रदेश कार्यालयको उद्घाटनपछि पत्रकारसँग कुरा गर्दै महासचिब पोखरेलले एमसीसीको...
बिहिबार, फाल्गुन १९, २०७८भीम रावलको चुनौति
नेकपा एमालेका नेता भीम रावलले संसदमा छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त तथा नीतिविपरीत भएको बताएका छन । उनले ट्वीट गर्दै एमालेको विधानले एमसीसी सम्झौताबारे स्पष्ट धारणा बनाएको र राष्ट्रिय...
बुधबार, फाल्गुन १८, २०७८एमसीसीको असर, विभाजनतिर माओवादी !
संविधान सभाको पहिलो निर्वाचनबाट सबै भन्दा ठूलो दल बनेको माओवादी यतिबेला पुनः टुट र विभाजनको शिकार बन्दै आएकोछ । पछिल्लो समय एमसीसीकै कै कारण माओावादीभित्र विवाद चुलिएको छ। आन्तरिक पार्टी बढ्दो विवादले विभाजनको खतरा...
बुधबार, फाल्गुन १८, २०७८अर्थमन्त्री जनार्दन शर्माको प्रष्टोक्ति
प्रतिनिधि सभाबाट एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा एमसीसीमाथि भएको सामान्य छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले सामान्य छलफल गरियोस् भनेर निर्णयार्थ पेश गरेको प्रस्ताव...
आइतवार, फाल्गुन १५, २०७८-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३




