-
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्ता स्वार्थका लागि एमसीसी अनुमोदन गरेको बताएका छन् । बिहीबार नेकपा एमाले सुदुरपश्चिम प्रदेश कार्यालयको उद्घाटनपछि पत्रकारसँग कुरा गर्दै महासचिब पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरिएको टिप्पणी गरे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एसमाजवादीका अध्यक्ष माधव नेपालले सरकारमा टिकीरहन एमसीसी पारित गर्न सघाएको बताए ।
पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रहबाट मुक्त नभएको आरोप लगाए । एमसिसी टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्ने सभामुखको पूर्वाग्रहीताले संसदको अवरोध जारी रहेको उनको भनाइ थियो ।
News Desk 0 response बिहिबार, फाल्गुन १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





