• नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमालेलाई कसैले रोक्न नसक्ने बताएका छन् । बिहीबार प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको प्रथम अधिवेशनमा नेता बाँस्कोटाले यस्तो बताएका हुन् । पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले वर्तमान गठबन्धन लामो समय टिक्न नसक्ने भन्दै आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी दोहो¥याए ।

    नेता बाँस्कोटाले सत्ता गठबन्धनले संविधान जोगाउन नभएर आफ्नो पार्टी जोगाउन एमसीसी पास गरेको आरोप लगाए ।।

4565