राजनीति

स्थानीय निर्वाचनमा माओवादी एक्लै लड्न सक्ने दाहालको संकेत

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय निर्वाचनमा माओवादी एक्लै लड्न सक्ने संकेत गरेका छन् । प्रेस सेन्टर नुवाकोटले विदुर नगरपालिकाको पिपलटारमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष दाहालले जनतासँग सम्बन्ध बलियो वनाएर आफ्नै...

संसदलाई निकम्मा बनाएर भत्ता खाने थलो बनाईयो: ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदलाई निकम्मा बनाएर भत्ता खाने थलोको रुपमा मात्र प्रयोग गरिएको बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल निजामति कर्मचारी संगठनको ११ औं राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै ओलीले मुद्धा लडेर ल्याइएको...

वीरगन्जका मेयर विजय सरावगी एमाले प्रवेश

वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार वीरगन्जमा आयोजित एक कार्यक्रममा मेयर सरावगीसहित ४ जना वडाध्यक्षलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् । गत स्थानीय चुनावमा तत्कालीन...

राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको पोखरेलको दाबी

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राष्ट्रिय राजनीति दुई पोलमा ध्रुवीकरण हुनु दुर्भाग्य भएको बताए ।...

बाबुराम भट्टराईको नजरमा ‘राजनीतिक दलहरु’

जनता समाजवादी पार्टी जसपा को सङ्घीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ ।जसपाको सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको अध्यक्षतामा भइरहेको बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन उपर छलफल भइरहेको छ । जसपाको...

काँग्रेस र एमालेले सबै ठाउँमा जित्छु भन्नु पैसाको धाक: झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले काँग्रेस र एमालेले सबै ठाउँमा जित्छु भन्नु पैसाको धाक भएको आरोप लगाएका छन् ।शनिवार नेकपा (एकीकृत समाजवादी) इलाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै नेता खनालले यस्तो बताएका हुन्...

देश कठिन मोडमा पुग्दा काँध थाप्ने पार्टी माओवादी मात्रै हो: प्रचण्ड

देश कठिन मोडमा पुगेको बेला रक्षारर्थ उभिने पार्टी माओवादी केन्द्र मात्रै भएको अध्यक्ष पुष्पकमल ‘दाहाल’ प्रचण्डले बताएका छन् । पार्टीको कर्णाली कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुगेको प्रचण्डले हरेक कठिन घटनाक्रममा...

आगामी निर्वाचनमा आफ्नो पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्तगर्ने कमल थापाको दावी

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा हाँसिल गर्ने र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले अहिले...

सर्वोच्च अदालतमा अपत्यारिलो ढंगबाट गोरु ब्यायो :अध्यक्ष केपी शर्मा ओली

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा अपत्यारिलो ढंगबाट गोरु ब्याएको टिप्पणी गरेकाछन् । शुक्रवार पोखरामा आयोजित प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बाधेन गर्दै अध्यक्ष ओलीले यस्तो बताएकाहुन । उनले...

आफुले सदैव जनताका लागि काम गर्ने आलेको प्रतिबद्धता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफुले सदैव जनताका लागि काम बताएका छन । नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा आलेले अग्रज नेताहरुले देखाएको बाटोमा आफु सदैव हिड्ने...

4565