नगर तथा गाउँ पालिकाका प्रत्येक वडाले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गर्नुपर्ने :गगान थापा
-
पूर्व स्वास्थ्य मन्त्री गगन थापाले नगर तथा गाउँ पालिकाका प्रत्येक वडाले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गर्नुपर्ने बताएका छन् । काठमाडौंको ज्ञानेश्वरमा स्वास्थ्य प्रवद्र्धन केन्द्रको उद्घाटन गर्दै कांग्रेस महामन्त्री समेत रहेका पूर्वस्वास्थ्य मन्त्री थापाले वडाबासीहरुको स्वास्थ्यसँग सम्बन्धित सबै विषयहरुको विवरण राख्न केन्द्र प्रभावकारी हुने बताए । केन्द्रले वडाबासीहरुको स्वास्थ्य सँग सम्बन्धित सबै विषयहरुको विवरण राख्ने, स्वास्थ्य परिक्षण गर्ने, विभिन्न रोगहरु लाग्नै नदिन जनचेतना फैलाउने र सहुलियतमा औषधिहरुको व्यवस्था गर्ने जानकारी दिए । यस्ता केन्द्र प्रत्येक वडामा हुनुपर्ने उनको जोड थियो ।
पूर्वमन्त्री थापाले काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा नागरिकलाई सेवा दिने उद्देश्यले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गर्ने काम अघि बढेको बताए । उनले आगामी दिनमा फिजियोथेरापी सेवा पनि सुरु गर्ने उल्लेख गरे ।
News Desk 0 response मङ्लबार, चैत्र १, २०७८
केन्द्रले जनस्वास्थ्य प्रमुखको निगरानीमा स्वास्थ्यकर्मीहरुले वडाभित्रको सम्पूर्ण घरमा गएर स्वास्थ्य सम्बन्धी अनुगमन गर्ने बताएको छ । वडामा कुन रोगको समस्या छ सो समस्या समाधानका लागि सेवा सुविधा दिइने जनाइएको छ ।
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३