राजनीति
गठवन्धन तोड्न षड्यन्त्र भइरहेको एसमाजवादीका अध्यक्ष :नेपालको आरोप
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन तोड्न रातारात षडयन्त्र भइरहेको आरोप लगाएका छन । एकीकृत समाजवादी निकट प्राध्यापक संगठनको राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै नेपालले पाँच दलीय गठबन्धन तोड्न र सरकारमा आउन रातारात...
शनिबार, फाल्गुन १४, २०७८एमसीसीमा सहमतिको बाटो खुलाउने प्रयास जारी छ :दाहाल
सत्तारुढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन नभत्किनेगरि एमसीसीमा सहमति खोज्ने प्रयास जारी राखेका छन् । शनिबार सिंहदरबारमा दुई दलका प्रमुख नेताहरुबीच गठबन्धनलाई जारी राख्ने र एमसीसीमा सहमति...
शनिबार, फाल्गुन १४, २०७८बाबुरामले दिए प्रचण्डलाई चेतावनी:एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्नुस
सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेकाछन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराईले संसदबाट...
शनिबार, फाल्गुन १४, २०७८एमसीसीलाई लियर आक्रमक बन्दै चीन
घरेलु राजनीतिमा त्यत्ति चासो नराख्ने चीन पछिल्लो समय भने निकै आक्रमक बनेको छ, विशेष गरी संघीय निर्वाचनपछि बनेको ओली सरकारको पालादेखि नेपाल चासोमा उसको सक्रियता बढेको हो । पछिल्लो समय विवादित एमसीसी कै विषयमा...
शनिबार, फाल्गुन १४, २०७८एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउने :सुरेन्द्र पाण्डे
नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताएका छन् । शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरुको खोजी’ विषयक...
शुक्रबार, फाल्गुन १३, २०७८एमाले र कांग्रेसबीच सहकार्य बन्ने सम्भावना बढेपछि राष्ट्रिय राजनीतिमा नयाँ ट्वीस्ट
एमाले र कांग्रेसबीच सहकार्य बन्ने सम्भावना बढेपछि राष्ट्रिय राजनीतिमा नयाँ ट्वीस्ट भएको छ। एमसीसीकै कारण गठबन्धन भत्किने र एमाले राजनीतिमा हावी हुने छनक देखिएपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले मध्यमार्गी बाटो अपनाउने भएका हुन्...
शुक्रबार, फाल्गुन १३, २०७८सत्ता साझेदार दलहरुलाइ द्वेध चरित्र नदेखाउन महामन्त्री शर्माको आग्रह
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता साझेदार दलको रुपम रहेका नेकपा माओबादी केन्द्र र नेकपा समाजवादीलाई द्वेध चरित्र नदेखाउन आग्रह गरेकाछन् । विभिन्न राजनैतिक दलहरुको गठबन्धन तत्कालिन राजनैतिक निकाश र संविधानको रक्षाको निम्ति बनेको...
बिहिबार, फाल्गुन १२, २०७८एमसीसीबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष ठाकुरलाई
लोकतान्त्रिक समाजवादी पार्टी लोसपा संसदीय दलले अमेरिकी सहयोग अनुदान सहायता सम्झौता एमसीसीका विषयमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौता...
बुधबार, फाल्गुन ११, २०७८गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको छ :प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको बताएकाछन् । बुधबार काठमाडौंमा माओवादीको वागमती प्रदेश समितिको दोश्रो पूर्ण बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले परिवर्तनलाई कमजोर पार्ने, गठबन्धन...
बुधबार, फाल्गुन ११, २०७८चुनावपछि एमाले सरकारमा :अध्यक्ष केपी ओली
नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आफ्नो पार्टीलाई कसैले पनि हराउन नसक्ने बताएका छन् । अध्यक्ष ओलीले देश र जनताको हितका लागि आफ्नो पार्टी बनेको दाबी गर्दै आगामी निर्वाचनबाट सरकारमा आउने दावी गरे । आफ्नो...
बुधबार, फाल्गुन ११, २०७८-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३




