-
नेकपा एमालेका नेता भीम रावलले संसदमा छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त तथा नीतिविपरीत भएको बताएका छन । उनले ट्वीट गर्दै एमालेको विधानले एमसीसी सम्झौताबारे स्पष्ट धारणा बनाएको र राष्ट्रिय हितको पक्षमा उभिन निर्देशन दिएको समेत बताएका छन ।

अध्यक्ष केपी ओलीले मंगलबार पत्रकार सम्मेलनमा रावल ’हिरो’ बन्न खोजेको प्रतिक्रिया दिए पछि जवाफ दिँदै नेता रावलले पार्टी ओलीलाई देशहितको पक्षमा बोलेर ‘महाहिरो’ बनेर देखाउन चुनौती समेत दिएका छन् ।
News Desk 0 response बुधबार, फाल्गुन १८, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३