राजनीति
ओलीको बोली :वर्तमान सरकार सिस्नु जस्तो
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई सिस्नुसँग तुलना गरेका छन् । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको भेलामा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई जता छोयो त्यतै पोल्ने...
बिहिबार, अशोज ७, २०७८महाधिवेशन हुनेमा अन्योलता बढ्यो :गगन थापा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पार्टीको १४ औँ महाधिवेशन समयमै हुनेमा अन्योलता भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धमा अन्योलता बढ्दै...
बिहिबार, अशोज ७, २०७८युवालाई जनवाद र साम्यवादको सपना देखाएर नेताहरु आलिसान जीवन बिताए स् विप्लव
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले जनमत संग्रहमार्फत मात्रै देशमा परिवर्तन आउने बताएका छन्। बुधबार पोखरामा अखिल क्रान्तिकारकिो २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले देश परिवर्तनका लागि आफू र आफ्नो पार्टीले जनमत...
बुधबार, अशोज ६, २०७८नेकपा एकीकृत (समाजवादी)ले जबज नछाड्ने
नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद जबजका सारभूत विचारलाई अवलम्बन गर्ने बताएका छन् । त्यस्तै बैठकले अध्यक्ष नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सुझाव सहित पारित पनि गरेको छ । बुधबार दोस्रो...
बुधबार, अशोज ६, २०७८मन्त्रिपरिषद विस्तार बिहीबार
नेकपा माओवादी केन्द्रले बिहिबारसम्म पार्टीबाट मन्त्रीमण्डलमा सहभागी हुनेको नाम टुङ्गो लगाउने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले बिहीबारसम्म मन्त्रिपरिषद् बिस्तार हुने जानकारी दिएपछि माओवादीले मन्त्रीमण्डलमा सहभागी...
बुधबार, अशोज ६, २०७८परराष्ट्र मन्त्रीमा डा. नारायण खड्का नियुक्त, आजै उडे अमेरिका
प्रधानमन्त्री शेरबहादुर देउवाले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मन्त्री खड्काले आजै शपथ लिइ कार्यभार सम्हालेका छन् । उनी आजै राष्ट्रसंघीय महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै अमेरिकाको न्यूयोर्क जाने...
बुधबार, अशोज ६, २०७८जनादेश बाट नभई परमादेशबाट एमाले प्रतिपक्षमा गएको :अध्यक्ष ओली
जनादेश बाट नभई परमादेशबाट जवरजस्ती नेकपा एमाले लाई प्रतिपक्षमा रहन बाध्य बनाईएको नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधान मन्त्री के.पी. शर्मा ओलीले आरोप लगाएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बर्दियाले...
बुधबार, अशोज ६, २०७८दाहालले कम्युनिष्टको नयाँ मुकुण्डो ओढेर हिडे :केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल र पुष्पकमल दाहालले कम्युनिष्टको नयाँ मुकुण्डो ओढेर हिडेको आरोप लगाएका छन् । नेकपा एमाले बाँकेले नेपालगन्जमा आयोजित कार्यकर्ता भेलामा नेपाल र दाहालले पार्टीको नारामा शेरबहादुरवाद लेख्न छुटाएको...
बुधबार, अशोज ६, २०७८सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलायो
सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । परराष्ट्र सेवाका बाहेकका राजनीतिक निर्णयका आधारमा नियुक्त गरिएका राजदूतहरुलाई...
मङ्लबार, अशोज ५, २०७८सरकारले वितरण गरेको पदकको सम्बन्धमा बुद्धिजिवी र नागरिक समाज मौन बसेको ओलीको आरोप
नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले वितरण गरेको पदकको सम्बन्धमा बुद्धिजिवी र नागरिक समाज मौन बसेको भन्दै असन्तुष्टि जनाएका छन् । मंगलवार मदन भण्डारीको जीवनीमा आधारित पुस्तक श्वेत शार्दुलको विमोचन कार्यक्रममा ओलीले सरकारले रत्नपार्कमा...
मङ्लबार, अशोज ५, २०७८-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३




