राजनीति

सर्वदलिय बैठक :संसद सुचारु गर्ने विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलिय बैठकले संसद सुचारु गर्ने विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरु र पूर्वप्रधानमन्त्रीलाई...

सरकारलाई पूर्णता दिने विषयमा आन्तरिक छलफलमा ओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले सरकारलाई पूर्णता दिने विषयमा आन्तरिक छलफल थालेको छ । बुधबार पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको हो । सरकारलाई पूर्णता दिने विषयमा देखिएका कानुनी जटिलता...

अख्तियारद्वारा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा,साइकलमा अनियमितता भएको आशंकामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ । बुधबार बर्दिबासस्थित अख्तियारको कार्यालयबाट गएको टोलीले कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो । ‘बेटि पढाउ...

१० बुँदाको छलफल सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढ्ने निष्कर्ष

नेकपा एमालेको १० बुँदे सहमति कार्यान्वयन गर्न गठित उच्चस्तरीय कार्यदलले सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । एमाले पार्टी कार्यालय थापाथलीमा मंगलबार बसेको बैठकमा १० बुँदे सहमतिको केहि बुँदा...

एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता हुन नसक्ने ओलीको दावी

नेकपा एमाले अध्यक्ष केपी ओलीले एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता हुन नसक्ने बताएका छन् । विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले एउटा अध्यादेश रद्द गर्न अर्को अध्यादेश वा कानून चाहिने स्पष्ट पारे...

नेकपा एमालेको विधान महाधिवेशनमा ५ हजार प्रतिनिधिले भाग लिने

नेकपा एमालेको विधान महाधिवेशनमा ५ हजार प्रतिनिधिले भाग लिने भएका छन् । असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुने विधान महाधिवेशनका प्रतिनिधि केन्द्रीय कमिटीले टुंगो लगाएको हो । बैठकपछि पत्रकारसँग...

चितवन पुगेर बादलले दिए प्रण्डलाई चुनाव लडने चुनौती

नेकपा एमालेका नेता रामबहादुर थापाले चितवनमा आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संग चुनाव लड्न तयार रहेको बताएका छन । प्रेस चौतारी नेपाल चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले दाहाललाई समाजवाद...

बिभिन्न प्रतिवेदनमाथि गहन छलफल गरेर उपयुक्त निष्कर्ष निकालिने छ :ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले विधान महाधिवेशनलाई व्यवस्थित, एकताबद्ध र मर्यादितरुपमा सम्पन्न गर्ने बताएका छन । ओलीले बिभिन्न प्रतिवेदनमाथि गहन छलफल गरेर उपयुक्त निष्कर्ष निकाल्नुपर्ने बताए । ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको केन्द्रीय समिति बैठकमा...

नेकपा एकीकृत समाजवादीले गर्यो सात उपाध्यक्षसहितको पदाधिकारी चयन

नेकपा एकीकृत समाजवादीले सात उपाध्यक्षसहितको पदाधिकारी चयन गरेको छ । बिहीबार सम्पन्न सो पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टी केन्द्रीय कमिटीमा ७ उपाध्यक्ष, ३ उपमहासचिव र ४ सचिव चयन गरेको हो । एकीकृत समाजवादीका प्रचार...

गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भएपनि जोगाएको प्रचण्डको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनमा रहेका दलहरुलाई एमसीसी भन्दा गठबन्धन प्यारो रहेको बताएका छन् । काभ्रेमा आयोजित वाइसीएलको नगर सम्मेलनमा उनले एमसीसीका नाममा गठबन्धन तोड्ने प्रयास जारी रहेको भन्दै आफुहरुका लागि...

4565