-
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलिय बैठकले संसद सुचारु गर्ने विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरु र पूर्वप्रधानमन्त्रीलाई बोलाइएको भएपनि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी भने सहभागि भएन ।
बैठकले संघीय संसदमा अवरोध जारी रहँदा जनतासँग प्रत्यक्ष सरोकार राख्ने काममा बाधा पुग्ने भन्दै वार्ताबाट समाधान खोज्न एमालेलाई आग्रह गर्ने निर्णय गरेको हो ।
सत्तारुढ दलहरुले मुलुकमा वार्ता र संवाद आवश्यक भइरहेको अवस्थामा एमाले संवादबाट पर भागेको आरोप लगाएका छन् । उनीहरुले एमालेलाई वार्ता र सवादबाट नभाग्न समेत आग्रह गरे ।
बैठकमा संसद्लाई मर्यादित र निर्वाध रुपमा सञ्चालन गर्नका लागि एमाले अध्यक्ष केपी ओलीको भूमिका सकारात्मक रहने अपेक्षा प्रधानमन्त्री देउवाले गरेको कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । मन्त्री कार्कीले संसद अधिवेशन अन्त्य गर्ने सोच सरकारको नभएको भन्दै संसदलाई नियमित र मर्यादित बनाएर चलाउन चाहेको स्पष्ट पारे ।
News Desk 0 response बिहिबार, अशोज १४, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३