राजनीति
कांग्रेसको चियापान नहुने
नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान कार्यक्रम यसवर्ष पनि नहुने भएको छ । कोरोना महामारीका कारण कांग्रेसले गत वर्ष पनि चियापान गरेको थिएन् । कोजाग्रत पूर्णिमाका दिन विगतमा हरेक वर्ष हुँदै आएको...
बिहिबार, अशोज २१, २०७८नेकपा एमालेमा १५ सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था
नेकपा एमालेले १५ सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था गरेको छ । आइतबार विधान संशोधनमाथि उठेका प्रश्नको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले १५ सदस्यीय पदाधिकारीको परिमार्जित प्रस्ताव अघि सारेका थिए । सो प्रस्ताव सर्वसम्मतले पारित भएको...
आइतवार, अशोज १७, २०७८पुष्पकमल दाहालले दिए कार्यकर्तालाई उपदेश ,नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढन निर्देशन
सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएकाछन् ।अध्यक्ष दाहालले एमाले नेता, कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै उनीहरुको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने...
शनिबार, अशोज १६, २०७८नेकपा (एमाले)को प्रथम विधान महाविधेशनको दोश्रो दिन समूहगत छलफल
नेकपा (एमाले)को प्रथम विधान महाविधेशनको दोश्रो दिन समूहगत छलफलका निष्कर्ष प्रस्तुत गरिएको छ । शनिबार राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएपछि समूहगत छलफलका निष्कर्ष प्रस्तुत गरिएको हो । प्रतिवेदनमाथि १०...
शनिबार, अशोज १६, २०७८गगनको गर्जन :कोहीसँग मिलेर होइन एक्लै सात कम्युनिष्टहरु एक भएर आएपनि आगामी निर्वाचनमा जित्नुपर्छ
नेपाली कांग्रेसका युवा नेता गगन थापाले आगामी निर्वाचनमा कम्युनिष्टहरुसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ कांग्रेस अघि बढ्नुपर्ने बताएका छन । पार्टीको काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटन गर्दै शनिबार नेता थापाले कांग्रेस नेतृत्व परिवर्तन हुनुपर्ने...
शनिबार, अशोज १६, २०७८सरकार अलमलमा :उपसभापति निधि
सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । गान्धी जयन्ति तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपसभापति निधिले सरकार गठन भएको ८१ दिन...
शनिबार, अशोज १६, २०७८राष्ट्रिय हित र कूटनीतिक सम्बन्ध बिस्तारका दृष्टिले आफ्नो अमेरिका भ्रमण सफलभएको परराष्ट्रमन्त्रीको दावी
परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय हित र कूटनीतिक सम्बन्ध बिस्तारका दृष्टिले आफ्नो अमेरिका भ्रमण सफल भएको बताएका छन् । अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा सहभागी भइ बिहीबार स्वदेश फर्केलगतै त्रिभुवन बिमानस्थलमा पत्रकार...
बिहिबार, अशोज १४, २०७८बिहीबार पनि प्रतिनिधिसभा बैठकमा नारावाजीसहित बिरोध
प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले बिहीबार पनि प्रतिनिधिसभा बैठकमा नारावाजीसहित बिरोध जनाएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहीबार बैठक सुरु हुने बितिकै एमालेका सांसदहरुले उठेर बिरोध गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए...
बिहिबार, अशोज १४, २०७८नेकपा एमालेको महाधिवेशन शुक्रवारबाट
नेकपा एमालेको शुक्रवारबाट शुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी सकिएको छ । बिहीबार एमाले विधान महाधिवेशन मुल समारोह समितिले पत्रकार सम्मेलन गर्दै विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।...
बिहिबार, अशोज १४, २०७८आफ्ना मागका बारेमा सरकारले एमालेलाई मात्र छलफलमा बोलाउनुपर्ने माग
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना मागका बारेमा सरकारले एमालेलाई मात्र छलफलमा बोलाउनुपर्ने बताएका छन् । बिहीबार संसदबाट बाहिरिदै गर्दा भट्टराईले आफुहरुको उठान गरेका मुद्धामा सत्तापक्ष वा सभामुखले समाधानमुखी प्रयासका लागि एमालेसंग मात्र...
बिहिबार, अशोज १४, २०७८-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३




