राजनीति

मन्त्रीमण्डल विस्तारमा न्यायलयलाई भागवण्डा नगरिएको दाहालको दावी

नेकपा माओवादी केन्द्र का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल विस्तारमा न्यायलयलाई भागवण्डा नगरिएको दावी गरेका छन । प्रेस सेन्टर चितवनले भरतपुर बिमानस्थलमा आज गरेको पत्रकार भेटघाटमा उनले प्रधानन्यायाधीसलाई पनि मन्त्रिपरिषदमा भाग दिइएको...

ओली सरकारको पालामा भएका भ्रष्टाचार छानबिन गर्न अध्यक्ष नेपालको आग्रह

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गरेकाछन् । एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको जिल्ला पार्टी कार्यालयको उद्घाटन एवं विजयादशमी, शुभदीपावली, नेपाल संवत् र छठपर्वको...

सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै उपेन्द्र यादव विरुद्ध आन्दोलन

सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै जनता समाजवादी पार्टीका कार्यकर्ताहरु वीरगञ्जमा अध्यक्ष उपेन्द्र यादवविरुद्ध उत्रिएका छन् । उनीहरुले अध्यक्ष उपेन्द्र यादवको विरोधमा पुत्ला जलाएका छन् । असन्तुष्ट नेता कार्यकर्ताहरूले पार्टी कार्यालयको साइनबोर्ड र पार्टीको...

शेरबहादुर देउवाद्वारा प्रधानमन्त्री बनेको ३ महिनापछि मन्त्रिपरिषद् विस्तार,को को बने मन्त्री ?नामावली सहित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ३ महिनापछि आज मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच मन्त्रालय भागबन्डामा कुरा मिलेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । सहमति...

अनिश्चत समयसम्म संसद अवरोध जारी रहने :प्रवक्ता प्रदिप ज्ञवाली

नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले सभामुख अग्नि सापकोटाले संविधानको पालना नगरेको आरोप लगाउदै अनिश्चत समयसम्म संसद अवरोध जारी रहने बताएका छन । प्रेश चौतारी नेपाल पाल्पा शाखाले तानसेनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवाली सभामुख...

निजामती सेवा विधेयक फिर्ता गरेर सरकारले गल्ती गर्यो :नेम्वाङ

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘निजामती सेवा विधेयक फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेको छ । एमालेका संसदीय दलका उपनेता सुवाष नेम्वाङले संसदीय समितिमा समेत छलफल गरेर आएको विधेयक संसदबाट फिर्ता गरेर सरकारले...

चोलेन्द्र शम्शेर जबरालेले मन्त्रीभाग मागेको भन्ने विषयमा कुनै सत्यता नरहेको दावी

सरकारले मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालेले भाग मागेको भन्ने विषयमा कुनै सत्यता नरहेको बताएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री कार्कीले प्रधानन्यायाधीश राणाले मन्त्रिपरिषद्मा भाग खोजेको भन्ने समाचारमा सत्यता...

८८ दिनपछि सरकार विस्तार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ८८ दिनपछि आज मन्त्रिपरिषदले पूर्णता पाएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच मन्त्रालय भागबन्डामा कुरा मिलेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले आजै...

गठबन्धन बैठक मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रमुख सत्ता साझेदार दलले मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले मन्त्रिपरिषद् विस्तार गर्ने गरी छलफल केन्द्रित गरेको बताइएको छ । सत्ता गठबन्धनका...

सहमहामन्त्री डा महतको नेतृत्वमा कांग्रेसको टोली भारत प्रस्थान

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ । भारतीय जनता पार्टीको निमन्त्रणामा डा महत नेतृत्वको टोली आज त्यसतर्फ लागेको हो । सो टोलीमा...

4565