राजनीति

वर्तमान सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी ओलीको टिप्पणी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन् । . नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अहिले सरकार नै कसले...

सरकार र अदालतबीच लेनदेनमा सत्ता परिवर्तन भएको केपीओलीको आरोप

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई जोगाउन सबै राजनीतिक दलका नेतालाई सत्बुद्धि दिन नवदुर्गा भवानि समक्ष कामना गरेका छन् ।एमाले अध्यक्ष ओलीले धर्तीमै पहिलोपटक परमादेशबाट सरकार बनेको तथा लोकतन्त्रमा लुटतन्त्र हाबी भएको भन्दै दसैँले यस्ता...

‘नाम’ को उच्चस्तरीय बैठकमा सहभगी भएर परराष्ट्रमन्त्री डा खड्का स्वदेश फिर्ता

सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न मुलुकहरुको उच्चस्तरीय वैठकमा भाग लिएर परराष्ट्रमन्त्री डा नारायण खड्का आज स्वदेश फर्किनुभएको छ । गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानका परराष्ट्रमन्त्री निकोला सेलाकोविक र जेहुन ब्यरामभको निमन्त्रणामा परराष्ट्र मन्त्रालयका पदाधिकारी सम्मिलित...

नेतृत्वमा गलत मान्छे आएको कारण समाजवादी पार्टी बनाउने योजना भताभुंग शिक्षा मन्त्री पौडेल

समाजवाद सहितको पार्टी बनाउने योजना थियोे तर पार्टी नेतृत्वमा गलत मान्छे आएको कारणले गर्दा सबै कुरा भताभुंग भएको शिक्षा बिज्ञान तथा प्रविधि, मन्त्री देवेन्द्र पौडेलले बताए ।एकजना लिडर अरू बनाएको कुरा सम्हाल्ने भन्दा पनि...

आगामी महाधिवेशनबाट अध्यक्षमा केपी ओलीलाई नै निरन्तरता

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको आगामी महाधिवेशनबाट अध्यक्षमा केपी ओलीलाई नै निरन्तरता दिने संकेत गरेका छन् । महासचिव पोखरेलले संचारकर्मीसंग राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको उल्लेख गर्दै एमालेले नेतृत्व गरेको त्यो ध्रुवलाई...

शेरवहादुर देउवाले नचाहदा नचाहँदै प्रधानमन्त्री बन्नु पर्यो रक्षामन्त्री :रिजाल

रक्षा मन्त्री मिनेन्द्र रिजालले पार्टी सभापति शेरवहादुर देउवाले नचाहदा नचाहँदै प्रधानमन्त्री बन्नु परेको वताएका छन । नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री रिजालले अघिल्लो सरकारले जनादेशलाई खण्डित...

निर्मला कुर्मीको हत्यामा संलग्नहरुलाई तत्काल अनुसन्धान गरी कारवाहि गर्ने गृहमन्त्रीको आश्वासन

गृहमन्त्री बालकृष्ण खाणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताएका छन् । आईतबार सिंहदरवारमा पुगेर महिला अधिकारकर्मीको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरुलाई तत्काल अनुसन्धान...

महामारी नियन्त्रण गर्न सफल बनिरहेको भन्दै विदेशबाट प्रशंसा :प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कोरोना महामारी नियन्त्रण गर्न सफल बनिरहेको भन्दै विदेशबाट प्रशंसा आइरहेको बताएका छन् । आईतबार साक्षर गण्डकी घोषणा कार्यक्रममा उनले कोरोना नियन्त्रण गर्न सफल भएकै कारण बेलायत सरकारले नेपाली नागरिकलाई भिसा...

मन्त्रीहरुलाई नेपालको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई इमान्दारीता र कर्तव्य निष्ठाका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिएका छन् । नियुक्त मन्त्रीहरुलाई आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर...

लुम्बिनीमा मन्त्रिपरिषद विस्तार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री केसीले आइतबार सात मन्त्री र ३ राज्यमन्त्रीसहित १० जना मन्त्री नियुक्त गरी १७ सदस्य मन्त्रिमण्डल बनाएका हुन् । नवनियुक्त मन्त्रीहरुले आजै प्रदेश प्रमुख...

4565