-
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई जोगाउन सबै राजनीतिक दलका नेतालाई सत्बुद्धि दिन नवदुर्गा भवानि समक्ष कामना गरेका छन् ।एमाले अध्यक्ष ओलीले धर्तीमै पहिलोपटक परमादेशबाट सरकार बनेको तथा लोकतन्त्रमा लुटतन्त्र हाबी भएको भन्दै दसैँले यस्ता काम नगर्न सबैलाई सुमति दिने कामना गरेका हुन् ।
गृहजिल्ला झापा आईपुगेका ओलीले आज बिहिबार दसैँको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै हालै मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशलाई कोटा दिइएको सन्दर्भ उल्लेख गर्दै सरकार र अदालतबीच ‘बार्टर’ सिस्टममा पछिल्लो सत्ता परिवर्तन भएको आरोप लगाए ।
बल्ल तल्ल तीन महिनापछि सरकारले जेठानलाई मन्त्री बनाएर पूर्णता पाएको आरोप समेत लाए ।
News Desk 0 response बिहिबार, अशोज २८, २०७८
उनले अहिले सरकारको आयु लामो नभएको कुरा ईकिंत गर्दै सरकार परिवर्तनमा पैसाको कारोबार भएको हाललाई नदेखिए पनि सट्टापट्टा भने भएको स्पष्टै देखिएको बताए ।ओलीले आज दसैँको विशेष दिन भएको बताउँदै शुभकामनामात्रै दिने र कसै प्रती कटाक्ष नगर्ने भन्दै धेरै बोलेनन।
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

शनिबार, असार २०, २०८३