-
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन् । . नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अहिले सरकार नै कसले चलाएको छ भनेर भन्न सक्ने स्थिति नरहेको बताए । उनले अहिलेको सरकार नायवीद्धारा चर्लाइएको निमित्त नायकको सरकार भएको टिप्पणी समेत गरे ।
अध्यक्ष ओलीले आगामी चुनावमा एमालेको मुख्य प्रतिस्पर्धा काँग्रेससँग हुने भन्दै काँग्रेससँग जनतासामू जाने कुनै एजेण्डा नै नभएको दाबी गरे ।अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई निर्वाचनबाट जनताले बदर गरिदिने बताए ।
अध्यक्ष ओलीले देशलाई बेहाल हुने अवस्थाबाट जोगाउनका लागि एमालेलाई जिताउने गरी निर्वाचन तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए ।
News Desk 0 response बुधबार, कार्तिक ३, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





